सिन्धुली – जिल्लाको घ्याङ्लेख गाउँपालिका-५ रामपुरमा भएको निशुल्क मुटु जाँच स्वास्थ्य शिविरबाट ४ सय ३७ सर्बसाधारण लाभान्वित भएका छन् । नेपाल तरुण दल सिन्धुलीको आयोजनामा शनिबार आयोजना भएको शिविरमा ४ सय ३७ जनाले निशुल्क सेवा लिएको तरुण दल सिन्धुलीका अध्यक्ष सहदेब मैनालीले जानकारी दिए । शिविरमा उपचार लिएकाहरुले इसिजी, इको, लिपिड प्रोफाइल, क्रेटिनाइन र ब्लड सुगर […]
समाचार
मुटुरोगी ७ सय १९ जनाले एकैदिन निशुल्क स्वास्थ्य उपचार पाए
सिन्धुली – नेपाल तरुण दल सिन्धुलीको आयोजनामा शुक्रवार जिल्लाको हरिहरपुरगढी गाउँपालिकामा आयोजित एकदिवसिय नि:शुल्क मुटु रोग बिशेषज्ञ शिविरमा स्थानिय ७ सय १९ जनाले सेवा लिएका छन । हरिहरपुरगढी गाउँपालिका वडा नं २ झनझनेमा आयोजित नि:शुल्क स्वास्थ्य बिशेषज्ञ शिविरमा बर्षौदेखी मुटु रोगबाट ग्रसित बिरामी तथा आर्थिक अभाबका कारण अस्पतालसम्म गएर उपचार गराउन नसकिरहेका सर्बसाधारणले नि:शुल्क स्वास्थ्य […]
सिन्धुलीमा ‘कोरिया–नेपाल मोडेल डेरी भिलेज’ उद्घाटन
सिन्धुली – सिन्धुलीको कमलामाई नगरपालिका–५ मा कोरिया–नेपाल मोडेल डेरी भिलेजको उद्घाटन गरिएको छ । नेपालस्थित गणतन्त्र कोरियाका राजदूत पार्क तेइ योङ, कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव डा. रेवतीरमण पौडेल र कमलामाई नगरपालिकाका नगर प्रमुख उपेन्द्रकुमार पोखरेलले संयुक्तरुपमा उक्त भिलेजको मंगलबार उद्घाटन गरेका हुन । भिलेज उद्घाटनको अवसरमा किसानलाई नेपालमा पहिलोपटक जन्मिएको होलिस्टाइन जातको बाच्छी […]
नेबि संघ सिन्धुलीद्वारा सुशिल कोइरालाको स्मृतिमा दीप प्रज्वलन
सिन्धुली – पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका तत्कालीन सभापति सुशिल कोइरालाको आठौं स्मृति दिवसको अवसरमा नेपाल विद्यार्थी संघ सिन्धुलीले शुक्रवार सिन्धुलीमाढी स्थित लोकतान्त्रिक चौकमा दीप प्रज्वलन गरेको छ । कोइरालाले अप्ठ्यारो समयमा संविधान जारी गरेर नेपाललाई नयाँ युगमा प्रवेश गराएको स्मरणमा दीप प्रज्वलन गरिएको नेविसंघ सिन्धुलीका सभापती भरत बि.कले जानकारी दिए । २०७२ साल माघ २६ […]
रोकिएको सुरुङ निर्माण कार्य छिट्टै सुचारु हुन्छ: आयोजना प्रमुख बराल
सिन्धुली – राष्ट्रिय गौरवको आयोजना सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ निर्माण कार्य बिगत ४५ दिन देखी रोकिएको आयोजनाले मंगलबार पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ । सुरुङको दायाँबायाँ दुवैतर्फ पाउडर जस्तो माटो झरेर सुरुङ खन्ने टनेल बोरिङ मेसिनलाई थिचे पछि ४५ दिनदेखि निर्माण कार्य रोकिएको पत्रकार सम्मेलन मार्फत आयोजना प्रमुख मित्र बरालले बताउनुभयो । आयोजना […]








