सिन्धुली – २९ फागुन । तपस्वि रामबहादुर बम्जनको सिन्धुली स्थित आश्रम आसपासमा स्थानीयलाई प्रवेश निषेध गरेको भन्दै स्थानीयले आक्रोस व्यक्त गरेका छन । कमलामाई नगरपालिका -८ पैरे सिन्धुलीमा रहेको आश्रम आसपास, खोला, वनजंगल तथा वर्षौदेखि प्रयोग गर्दै आएको सडक तथा मृत्यु संस्कार गर्ने घाट समेतमा प्रवेश रोक लगाइएको स्थानीयको आरोप छ । कमलामाई नगरपालिका ८ […]
समाचार
कमलामाईका दुई वडाका २३ भुमिहिनले पाए लालपुर्जा
सिन्धुली – सिन्धुलीको कमलामाई नगरपालिका–१२ का १५ जना भूमिहीन दलित तथा सुकुम्बासीहरूले जग्गा धनी प्रमाण–पत्र (लालपुर्जा) प्राप्त गरेका छन् । कमलामाई नगरपालिकाले आइतबार वडामै पुगेर भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासीहरूलाई लालपुर्जा वितरण गरेको हो । कमलामाई नगरपालिकाका नगर प्रमुख उपेन्द्रकुमार पोखरेलका अनुसार ३ जना भूमिहिन दलित र १२ जना भूमिहीन सुकुम्बासी गरी १५ जना सुकुम्बासीलाई लालपुर्जा […]
कमलामाई नगरपालिका १२ का पन्ध्र भुमीहिनलाई लालपुर्जा बितरण
सिन्धुली – कमलामाइ नगरपालिका -१२ का पन्ध्र घरपरिवार दलित भुमिहिन तथा भुमीहिन सुकुम्बासीलाई आइतबार जग्गाधनी (लालपुर्जा) बितरण गरिएको छ । जिल्ला समन्वय समिति सिन्धुलीका प्रमुख कारसाङ लामाको प्रमुख आतिथ्यतामा कमलामाइ नगरपालिकाका नगरप्रमुख उपेन्द्र कुमार पोखरेलको अध्यक्षतामा वडाभित्रका १५ दलित भुमिहिन तथा भुमीहिन सुकुम्बासीलाई जग्गाधनी पुर्जा र १११ घरपरिवारलाई जग्गा नापजाँचको निस्सा वितरण गरिएको हो । […]
सिन्धुलीको तिनपाटनमा ४२ वर्षीया महिलाको शव फेला
सिन्धुली – सिन्धुलीमा गएराति एक महिलाको शव फेला परेको छ । तीनपाटन गाउँपालिका -४ बालाजोर गाउँको बाँसझ्याङमा स्थानीय ४२ वर्षीया खडकमाया भुजेलको शव भेटिएको प्रहरीले जनाएको छ । राति साढे ९ बजे स्थानीयले महिलाको शव भेटिएको जानकारी गराएपछि घटनास्थल पुगेको प्रहरीले उनका श्रीमान मार्फत् शवको पहिचान गराइएको प्रहरी निरीक्षक केशवकुमार कटुवालले जानकारी दिए । मृत […]
लाखौं ठगीको आरोपमा सिन्धुलीकी कार्की सहित तीन पक्राउ
काठमाडौ – वैदेशिक रोजगारीमा पठाउने भन्दै लाखौं ठगी गरेको आरोपमा सिन्धुलीको कमलामाई नगरपालिका–११ स्थायी घर भइ हाल काठमाडौं गोकणेश्वर बस्ने ३७ वर्षीय अस्मिता कार्की सहित तीन जनालाई प्रहरीले बिहिबार पक्राउ गरेको छ । आरोपित महिला कार्कीले कान्छा बल समेत तीन जनालाई मलेसिया जान प्रतिव्यक्ति तीन लाख ५० हजार रुपैयाँ लाग्ने र त्यहाँ पुगेपछि प्रतिष्ठित कम्पनीमा […]








