राधिका बुढाथोकी (रासस)सिन्धुली – पूर्वमा सेल्फी डाँडा, एक पोज फोटो डाँडामाथिको बुट्टेदार पर्खालको कभर लाएर खिच्न मन लाग्ने । पश्चिममा मन थिचेर राख्ने घनाजङ्गल, सुन्दर पहाडी प्राकृतिक दृश्य, सधैँ हेरिरहन मन लाग्ने । उत्तरमा ऐतिहासिकस्थल सिन्धुलीगढी, दक्षिणको थुम्कामा धार्मिक महत्व बोकेको भद्रकाली मन्दिर । यात्राका लागि आकर्षक नागबेली घुम्तीले रमणीय विपी राजमार्ग र दायाँबायाँको बस्तीले […]
समाचार
हामिले चिताए जस्तै वडा-अध्यक्ष पाएकोमा धन्य छौँ: ज्ञाननारायण
सिन्धुली – गोलन्जोर गाउँपालिका – ६ नाकाजोलीका त्रियानब्बे बर्षिय ज्ञाननारायण श्रेष्ठलाई उमेरको हिसाबले बार्षिक मालपोत रसिद (तिरो) तिर्न वडा कार्यालयको सिफारिस लिन जान समस्या छ । आफू वृद्ध भएको कारण सिफारिस लिन जान र तिरो तिर्न जान उनलाई समस्या भएको हो । ज्ञाननारायण श्रेष्ठ मात्रै होइन सोही ठाउका ८० बर्षिया झलकबहादुर अस्तानी मगरको पनि समस्या […]
सिन्धुली अस्पतालमै पहिलोपटक पत्थरीको सफल सल्यक्रिया
सिन्धुली–पाँचसय जनाको स्वास्थ्य परिक्षण पश्चात मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रमको बुधबार एक कार्यक्रम बिच उद्घाटन गरिएको छ । साता अघिदेखि चलेको स्थास्थ्य परिक्षणको वागमती प्रदेस सरकारका स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठले बुधबार उद्घाटन गरेका हुन् । नसर्ने रोगलाइ प्राथमिकतामा राखेर ३० वर्ष माथिका सबैको परिक्षण हुने कार्यक्रममा जानकारी गराइएको थियो । मन्त्री श्रेष्ठले नसर्ने रोग कतिलाइ रहेछ […]
सिन्धुली अस्पतालमा नि:शुल्क मृगौला डाइलासिस सेवा शुरु
सिन्धुली – सिन्धुली अस्पतालमा मंगलबार देखी मृगौलाको नि:शुल्क डाइलासिस सेवा शुरु भएको छ । अस्पतालले बागमती प्रदेश सरकारको प्राबिधिक सहयोगमा ६ वटा मेसिन (डाइलोजर) ल्याएर जिल्लामा पहिलो पटक डाईलासीस सेवा शुरु गरेको हो । कसैको हप्तामा दुई पटक र कसैको तीन पटक सम्म बिरामीको अवस्था हेरेर डाइलासिस गर्नु पर्ने हुन्छ । जिल्ला अस्पतालमै डाइलासिस सेवा […]
राष्ट्रपति कांग्रेसले जसरी पनि लिन्छ: डा. शेखर कोइराला
सिन्धुली — नेपाली कांग्रेसका नेता तथा केन्द्रिय सदस्य डा. शेखर कोइरालाले राष्ट्रपति पदमा कांग्रेसको उम्मेदवार रहने र कांग्रेसकै उम्मेदवार राष्ट्रपतिमा निर्वाचित हुने दाबी गर्नुभएको छ । सिन्धुलीमाडीमा आयोजित नेपाली कांग्रेस प्रदेश २ (१) ले सोमबारबाट आयोजना गरेको सहिद सम्मान तथा दुई दिने प्रशिक्षण कार्यक्रममा प्रतिनिधिसभा सदस्यसमेत रहनुभएका कोइरालाले राष्ट्रपति कांग्रेसले पाउनु पर्छ भन्नेमा आफू नरहेको […]








