सिन्धुली – नेपाली कांग्रेस दुधौली नगरकार्यसमितीले दुधौली नगरपालिकाका मेयर दिनेश अधिकारी दनुवार बिरुद्ध बालिका उपर जबरजस्ती करणीको आरोपमाथी निष्पक्ष छानबिन गर्न सम्बन्धीत सरोकारवाला निकायसंग माग गरेको छ । दुधौली नगरकार्यसमितीका सभापती बलराम कार्कीद्वारा हस्ताक्षरित बिज्ञप्ति मार्फत पछिल्लो समय सामाजिक संजाल तथा सञ्चार माध्यममा दुधौली नगरपालिकाका मेयर अधिकारी दनुवार लक्षित प्रकाशित समाचारप्रती नेपाली कांग्रेस दुधौली नगरकार्यसमितीको […]
समाचार
दुधौलीका मेयर दनुवारमाथी जबरजस्ती करणी उद्योगमा मुद्धा दर्ता
सिन्धुली – दुधौली नगरपालिकाको एक होटलमा काम गर्दै आएकी बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा दुधौली नगरपालिकाका मेयर दिनेश अधिकारी दनुवारविरुद्ध जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा किटानी जाहेरी दर्ता भएको छ । मेयर अधिकारी दनुवारले १८ वर्षिय एक बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा बिहिबार जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा जाहेरी दर्ता भएको हो । दुधौली नगरपालिकाकै एक होटलमा […]
कलाघरको आयोजनामा ‘राष्ट्रिय कला महोत्सव’ शुरु
सिन्धुली – मौलिक कला तथा संस्कृतिको संरक्षण गर्दै आएको सिन्धुली कलाघरले जिल्लामा पहिलो पटक ‘राष्ट्रिय कला महोत्सव’ शुरु गरेको छ । सिन्धुलीको कमलामाई नगरपालिका-३ चपौलीमा यही चैत २८ गतेदेखि वैशाख ३ गतेसम्म कला महोत्सवको आयोजना गरिएको हो । कला घर निर्माणको अभियानलाई विश्वमाझ पुर्याउने र हातेमालो गर्ने उद्देश्यले पाँच दिनसम्म महोत्सवको आयोजना गरिएको कलाघर सिन्धुलीका अध्यक्ष […]
सिन्धुलीमा गाडीले ठक्कर दिँदा साइकल यात्रीको मृत्यु
१७ चैत्र, सिन्धुली । कमलामाइ नगरपालिका–६ रातमाटामा आइतबार बिहान झापाबाट काठमाडौ जाँदै गरेको प्र १.०१.००१ च ८८२१ नम्बरको गाडिले एक साइकलयात्रीलाई ठक्कर दिँदा साइकल यात्रीको उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका कमलामाइ नगरपालिका -१२ बस्ने बर्ष ३५/३६ का शेरबहादुर खपाङ्गीको जिल्ला अस्पताल सिन्धुलीमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका […]
नेबि संघ सिन्धुलीद्वारा स्वबियुमा निर्वाचितलाई बधाई
सिन्धुली, चैत १० गते । चैत्र ५ र ९ गते सम्पन्न स्वतन्त्र बिद्यार्थी युनियन (स्ववियु) समितिमा सिन्धुलीका विभिन्न क्याम्पसमा नेपाल विद्यार्थी संघबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई बधाई तथा शुभकामना ज्ञापन गरिएको छ । नेबि संघको सिन्धुलीको आयोजनामा निर्वाचित पदाधिकारी तथा सदस्यलाई आइतबार एक कार्यक्रमका बीच बधाई तथा शुभकामना ज्ञापन गरिएको हो । नेपाली कांग्रेसकि केन्द्रिय सदस्य […]








