सिन्धुली – सिन्धुली उद्योग वाणिज्य संघको आगामी फागुन २७ गते हुने १५ औं जिल्ला अधिवेशनका लागि अर्जुन कुमार श्रेष्ठको समूहले आफ्नो चुनावी प्रचारप्रसार तीब्र बनाउँदै घरदैलो अभियान संचालन गरिरहेको छ । श्रेष्ठको सयुक्त समूहले व्यवसायिक समुदायलाई बलियो बनाउन र उनीहरूको हितमा कार्य गर्न महत्वपूर्ण योजनाहरू प्रस्तुत गर्दै केन्द्रीय सत्ता गठवन्धन विपरित नेपाली काँग्रेस र माओवादी […]
समाचार
बीपी राजमार्गमा गाडी दुर्घटना: चालकको मृत्युु अन्य पाँच घाइते
२५ माघ, सिन्धुली । झापाबाट काठमाडौं जादै गरेको गाडी सिन्धुलीस्थित बीपी राजमार्ग अन्तर्गत सिन्धुलीमाडी-खुर्कोट खण्डमा दुर्घटना भएको छ । बागमती प्रदेश ०१-०३० च ९६४२ नम्बरको ईभी गाडी शुक्रबार बिहान दुर्घटना भएको हो । उक्त दुर्घटनामा परी २६ वर्षीय चालक सुशान्त नेपालीको मृत्यु भएको छ । उनको उपचारको क्रममा सिन्धुली अस्पतालमा मृत्यु भएको हो । त्यस्तै […]
कांग्रेस र माओवादीद्वारा फिक्कलमा सयुक्त सातबुदे ज्ञापनपत्र पेश
२० माघ, सिन्धुली । जिल्लाको फिक्कल गाउँपालिकाको केही समसामयिक सन्दर्भमा प्रष्ट हुन चाहेको र गम्भीर आपत्ती रहेको ठहर गर्दै नेपाली कांग्रेस फिक्कल गाउँपालिका कार्यसमिती र नेकपा माओवादी केन्द्र फिक्कलले आइतबार सयुक्त रुपमा सातबुदे ज्ञापनपत्र पालिकालाई बुझाएको छ । पालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बर बहादुर रजनमगरलाई सयुक्त रुपमा ज्ञापनपत्र बुझाइएको कांग्रेस फिक्कल गाउँपालिका कार्यसमिती सभापती रामबहादुर […]








