सिन्धुली – जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक गोविन्दराज काफ्ले सहित प्रहरी प्रमुखलाई सम्मान गरिएको छ । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले मातहत कार्यालयका कर्मचारीको कार्य मुल्याकंन गर्दै जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक गोविन्दराज काफ्ले सहितलाई सम्मान गरेको हो । सुम्पिएको जिम्मेवारीलाई उच्च प्राथमिकता दिई इमान्दारिताका साथ व्यवसायीक एवं कर्तव्यनिष्ठ तवरले कुशलतापूर्वक कार्य सम्पादन […]
समाचार
‘दिया बचाउ अभियान’ चलाएका उत्सबले बुझाए सहयोग रकम
सिन्धुली – सिन्धुलीको कमलामाइ नगरपालिका–६, स्थित धुराबजारकी ब्लड क्यान्सर रोगबाट पीडित “दिया बिक बचाउ अभियान” संचालन गरेका अभियन्ता उत्सब पोखरेलले सोमबार संकलित रकम बिरामीको आफन्तलाई बुझाएका छन । करिब तीन हप्ता अघि देखी समाजिक संजाल मार्फत अभियान चलाएका उत्सब पोखरेलले सोमबार बिरामिको आफन्तलाई अस्पातालमा भेटेर सहयोग रकम बुझाएका हुन । सहयोगी दाताबाट संकलित कुल रकम […]
क्लासमेट उत्सवले शुरु गरेका ‘दिया बिक बचाउ अभियान’
सिन्धुली – सिन्धुलीको कमलामाइ नगरपालिका–६, स्थित धुराबजारकी ब्लड क्यान्सर रोगबाट पीडित दिया बिकलाई करिब ९५ हजार रुपियाँ सहयोग रकम प्राप्त भएको दिया बिक बचाउ अभियानका अभियन्ता उत्सव पोखरेलले बताएका छन । शिद्धस्थली आवासिय बिधालय माढिबजारबाट यसै बर्ष (एसइइ) परिक्षा दिएकी १६ बर्षिय दिया बिक ब्लड क्यान्सर जस्तो प्राणघातक रोगबाट ग्रसित भइ हाल त्रीबी शिक्षण अस्पताल […]
४२औँ बिपि स्मृति दिवस: बिरामीलाई फलफुल बितरण र बृक्षारोपण
सिन्धुली – नेपाली कांग्रेसका संस्थापक विश्वेश्वरप्रसाद कोइरालाको ४२ औँ स्मृति दिवस आइतबार देशभरि विभिन्न कार्यक्रमको आयोजना गरी उहाँको स्मरण गरिँदै छ । स्मृति दिवसको अबसरमा नेपाली कांग्रेस सिन्धुलीको आयोजनामा कमला माबी ढुङ्ग्रेबास परिसरमा आइतबार बृक्षारोपण गरिएको छ । त्यस्तै, नेपाल बिद्यार्थी संघ सिन्धुलीको आयोजनामा स्मृति दिवसको अबसर पारेर जिल्ला अस्पताल सिन्धुलीमा उपचारार्थ ३३ जना बिरामीलाई […]
विपद् प्रतिकार्यको निम्ती खोज तथा उद्धार सामग्री हस्तान्तरण
सिन्धुली – प्लान ईन्टरनेशनल नेपाल र ह्याण्डस नेपाल सिन्धुलीको साझेदारीमा सञ्चालित जिएसएस परियोजनालेविपद् नियन्त्रणमा सहयोग पुग्ने विपद् पुर्वतयारी प्रतिकार्य योजना, खोज तथा उद्धार सम्बन्धी सामग्री कमलामाइ नगरपलिकालाइ हस्तान्तरण गरेको छ । एक कार्यक्रमका बिच परियोजनाले कमलामाइ नगरपालिकालाई चार लाख ३१ हजार रुपैयाँ बराबरको आगो नियन्त्रण तथा खोज र उद्दार कार्यमा प्रयोग हुने सामग्रीहरू हस्तान्तरण गरेको […]








