सिन्धुली–शिक्षण विधिलाइ प्रविधि मैत्री बनाउन कमलामाई नगरपालिकाले यूटुवको शुरुवात गरेको छ । दक्षिण कोरियाको छिन्चु विश्वविद्यालयका प्राध्यापकहरुले उपकरण सहयोग गरेपछि शिक्षकहरुलाइ तालिम दिएर शिक्षण विधिलाइ यूटुवको माध्यमबाट पठनपाठनको थालनी गरेको हो । शिक्षण बिधिलाइ प्रविधिमैत्री बनाउन यूटुवको माध्यम सहयोगी हुने कमलामाइ नगरपालिकाले विश्वास गरेको छ । नगरपालिकाको शिक्षा शाखामा अत्याधुनिक स्टुडियो तयार गरेर विज्ञान, गणीत […]
समाचार
कांग्रेस सिन्धुलीले ४७ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनायो
सिन्धुली – प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइराला आफूमाथि आठ/आठ वटा मृत्युदण्डका मुद्दा अदालतमा चलिरहेका बेला राष्ट्रिय एकताका लागि जीवन अर्पण गर्न तयार भएर राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्किएको सम्झनामा आज मेलमिलाप दिवस मनाइँदैछ । यसै दिवसको अबसरमा नेपाली कांग्रेस जिल्ला कार्यसमिति सिन्धुलीको आयोजनामा अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ । नेपाली […]
पर्यटन पुर्वाधार निर्माणमा प्रदेश सरकारले काम गरिरहेको छ: मन्त्री श्रेष्ठ
सिन्धुली – बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री दीपेन्द्र श्रेष्ठले जिल्लाको संस्कृतिक सम्पदाको संरक्षण तथा पर्यटनको पुर्वाधार निर्माणमा प्रदेश सरकारले काम गरिरहेको बताएका छन् । नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिती सिन्धुलीको आयोजनामा भएको भेटघाट तथा अन्तरक्रियामा बोल्दै उनले यस्तो बताएका हुन् । उनले पर्यटन क्षेत्रमा देखिएको समस्या समाधानका लागि प्रदेश सरकारले काम गरिरहेको बताएका हुन् । “पर्यटन […]
कक्षा छोडेर अङ्ग्रेजी सर, आमा समुहको बैठकमा
सिन्धुली – सिन्धुलीको गोलन्जोर गाउँपालिका – ५ स्थित नयाँखर्क माध्यामिक बिद्यालयका शिक्षक कृष्ण कुमार थापाको बिधालय भन्दा बढी समय संगठनको काम र बैठकमा बित्ने गरेको छ । शुक्रबार बिधालय समयमै बिधालय पुगेका थापा सर हतार-हतार हाजिरी गरेर बिधालयबाट बाहिरिए । उनको हतारो किन यति धेरै रहेछ भनेर बुझ्दा उनलाई गाउँको आमा समुहको बैठकमा पुग्नुपर्ने हतारो […]
बागमतीको मुख्यमन्त्रीमा बहादुरसिंह लामा कसरी बलियो देखिन्छन ?
सिन्धुली – प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको मत गणना अन्तिम चरणमा पुगेको छ । मत परिणाम अनुसार सामान्य बहुमत उन्मुख लोकतान्त्रिक–बाम गठबन्धन केन्द्रदेखि प्रदेशसम्म पावर सेयरिङ र सरकार गठनको गृहकार्यमा जुटिसकेको छ । यसैबीच, सत्ता गठबन्धनको स्पष्ट बहुमत देखिएको बागमती प्रदेशमा गठबन्धनबाट मुख्यमन्त्री को ? भन्ने चर्चा शुरु हुन थालिसकेको छ । सत्ता गठबन्धनबाट बागमतीको […]








