सिन्धुली – पहिरो खस्दा मध्यपहाडी राजमार्गको खुर्कोट–घुर्मी सडकखण्ड अवरुद्ध भएको छ । सिन्धुलीको गोलञ्जोर गाँउपालिका–१ कुडुलेमा सुख्खा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो । आज बिहान चार बजेदेखि निरन्तर पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विमलराज कँडेलले जानकारी दिए । उनका अनुसार राजमार्ग अवरुद्ध भएपछि पूर्वी पहाडी जिल्लाबाट मध्यपहाडी राजमार्ग हुँदै […]
समाचार
दुबै प्रदेशबाट सिफारिसमा परेका बम्जन प्रदेश सदस्यका प्रमुख दाबेदार
सिन्धुली – पाँच दलीय सत्ता गठबन्धनले अझै पनि सिट बाँडफाँट टुंग्याएको छैन । तर आगामी मंसिर ४ मा हुने प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनका लागी कांग्रेस केन्द्रीय समितीले परिपत्र गरेअनुसार सबै जिल्लाका प्रदेश समिती तथा क्षेत्रीय समितीले सम्भाबित उम्मेदवारको नाम सिफारिसको प्रक्रिया लगभग टुंग्याइसकेको छ । नेपाली कांग्रेस सिन्धुली जिल्ला कार्यसमितीको शनिबार बसेको बैठकले जिल्लाको दुई […]
कांग्रेस सिन्धुलीले ८५ उम्मेदवारको नाम सिफारिस गर्यो [नामावली सहित]
सिन्धुली – आगामी मंसिर ४ गते हुने प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनको लागी नेपाली कांग्रेस सिन्धुलीले जिल्लाको दुई प्रतिनिधी सभा र चार प्रदेशसभा सदस्यको लागी प्रत्यक्ष र समानुपातिक गरेर ८५ उम्मेदवारको नाम प्रदेश समिती र केन्द्रिय समितीमा सिफारिस गर्ने निर्णय गरेको छ । शनिबार जिल्लाको पार्टी कार्यालयमा बसेको कार्यसमिती बैठकले क्षेत्रीय समिती र प्रदेश समितीबाट […]
सिन्धुली कांग्रेसले एक प्रदेशबाहेक संघ र प्रदेशको सिफारिस टुंग्यायो
सिन्धुली – आगामी मंसिर ४ गते हुने प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनमा सिन्धुलीकाे दुई प्रतिनिधि सभा क्षेत्र नं. १ र २ साथै चार प्रदेश सभा मध्ये ३ प्रदेशसभाबाट नेपाली कांग्रेसले उम्मेदवार सिफारिस टुंग्याएको छ । चार प्रदेशसभा मध्ये प्रतिनिधि सभा क्षेत्र नं. १ (क) को भने नाम सिफारिसमा बिबाद भएपछी आउदो २० गते पुनः बैठक […]
कांग्रेस सिन्धुली क्षेत्र नं. १ (ख) बाट कोइराला पहिलो नं. मा सिफारिस
सिन्धुली — नेपाली कांग्रेस सिन्धुली संसदीय निर्वाचन क्षेत्र नं. १ (ख) को प्रदेश क्षेत्रीय समिति बैठकले बागमती प्रदेश सभा सदस्य पदको लागी प्रदेश सभापती समेत रहेका चन्द्रदिप कोईरालाको नाम पहिलो नम्बरमा सिफारिस गरेको छ । नेपाली कांग्रेसले कोईरालालाई यहि आउदो मङ्सिर ४ गते हुन गइरहेको प्रदेश तथा प्रतिनिधी सभाको निर्वाचनमा बागमती प्रदेशसभा सदस्य उम्मेदवार बनाउन […]








