सिन्धुली – आउदै गरेको बिजया दशमी तथा दिपावलीको अबसरमा आयोजित खुल्ला ब्याडमिन्टन प्रतियोगिता बिहिबारबाट सिन्धुलीमाढिमा शुरु भएको छ । भेटेनरी अस्पताल ब्याडमिन्टन समुहद्वारा आयोजित प्रतियोगिताको लागी ३२ वटा टिम दर्ता भएको र बिहिबार पाँच वटा टिमको खेल सकिएको भेटेनरी अस्पताल ब्याडमिन्टन समूह सिन्धुलीका अध्यक्ष शम्भु बहादुर श्रेष्ठले बताए । सिन्धुली निर्वाचन क्षेत्र नम्बर २ प्रदेश (क) […]
समाचार
विश्व स्कुल दुध दिवसको अवसरमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न
सिन्धुली – ९ औं विश्व स्कुल दुध दिवसको अवसरमा नेपाल डेरी एसोसिएशन जिल्ला समिति सिन्धुलीको आयोजनामा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । एसोसिएशनको आयोजनामा विश्व स्कुल दूध दिवसकाे अवसरमा “स्वस्थ जिवनकाे लागि दूध तथा दुग्धजन्य पदार्थको महत्व” शिर्षकमा सिन्धुलीको विद्याश्रम अंग्रेजी माध्यामिक विद्यालयमा वतृत्वकला प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगितामा सोही बिधालयका १२ छात्रछात्राले सहभागिता जनाएका […]
स्थानिय उत्पादनमुखी उद्योग संचालन गर्न जोड दिनेछु: मन्त्री चित्रकार
सिन्धुली – बागमती प्रदेश उद्योग तथा सामान्य प्रशासन मन्त्री रामकृष्ण चित्रकारले सिन्धुलीमाढीमा रहेको शितभण्डार र तिनपाटनमा रहेको फलाम खानीलाई सम्भाब्यता अध्यन गरेर उद्योगको रुपमा संचालन गर्न आफुले सकेको सहयोग गर्ने जनाएका छन । नेपाली कांग्रेस सिन्धुलीले मंगलबार पार्टी कार्यालयमा आयोजना गरेको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा उद्योग तथा सामान्य प्रशासन मन्त्री चित्रकारले यस्तो बताएका हुन । […]
कमलामाइ नगरपालिकाले बेरोजगार जनशक्तीलाई बिना धितो ऋण दिने
सिन्धुली – जिल्लाको कमलामाइ नगरपालिकाले बेरोजगार जनशक्तीलाई बिना धितो ऋण प्रबाहका लागी आइतबार एक सुचना जारी गर्दै आबेदन माग खुल्ला गरेको छ । नगरपालिकाले स्थानिय स्रोत, साधन, सिप र कलाको अधिकतम उपयोग गरि नगर भित्र रहेका बेरोजगार जनशक्तिलाई रोजगार सृजना गरि गरिबी निवारण गर्ने तथा बैदेशिक रोजगारीलाई दुरुत्साहन गर्दै आफ्नै देशमा श्रमको उपयोग गर्न उत्साहित […]
फिक्कल -३ को वडाध्यक्षको कार्यकक्षमै मकैको बिस्कुन
सिन्धुली – सरकारी कामकाजका लागि केन्द्र र जिल्ला धाइरहनुपर्ने झन्झट आमनागरिकले भोग्नुपरिरहेका बेला स्थानिय सरकार संचालन भएपछी त्यो समस्या धेरै हद सम्म दुर भएको पक्कै छ । स्थानिय सरकार संचालन पश्चात् साबिकको गाबिस अहिले वडा कार्यालय मार्फत संचालनमा रहेको छ । वडा कार्यालय मार्फत नाता प्रमाणित, नागरिकता तथा प्रतिलीपि सिफारिस देखी लिएर घर बहाल कर, […]








