सिन्धुली – राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको स्थानीय तहको कार्यसम्पादन मूल्याकंनमा सिन्धुलीका ९ पालिकामध्ये कमलामाई नगरपालिका ७१ दशमलव ३४ अंक सहित जिल्लामा पहिलो स्थानमा रहेको छ भने ५१ दशमलव ७५ अंकसहित मरिण गाउँपालिका अन्तिम स्थानमा रहेको छ । आयोगले प्रकाशन गरेको कार्यसम्पादन मूल्यांकन नतिजा अनुसार फिक्कल गाउँपालिका दोस्रो स्थानमा रहेको छ । […]
समाचार
गलत गरेको प्रमाणित होस फाँसीको सजाय भोग्न तयार छु
सिन्धुली – कमलालाई नगरपालिकाका मेयर उपेन्द्र कुमार पोखरेलले पुरानो सभागृहको काठ अनियमितता गरेको भन्दै विभिन्न सामाजिक संजालमा फैलाएको आरोप झुटो अफवाफ र निर्वाचनलाई लक्षित गरेर फैलाइएको भ्रामक प्रचार भएको जिकिर गरेका छन । सोमबार पत्रकार सम्मेलन मार्फत पोखरेलले उक्त आरोप सहि ठहरिए र आफुले कुनै गलत गरेको भए नेपालको कानुन परिबर्तन गरेर फाँसीको सजाय आफुले […]
सिन्धुलीका दुईवटै क्षेत्रमा नेपाली कांग्रेसले टुंग्यायो उम्मेदवार
सिन्धुली – फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेसले सिन्धुलीको क्षेत्र नं १ र २ मा उम्मेद्वार टुंग्याएको छ । क्षेत्र नं १ मा विशेष महाधिवेशनबाट केन्द्रिय सदस्य बन्नुभएका उज्ज्वल प्रसाद बराललाई उम्मेदवार बनाएको छ भने २ मा २०७९ मा कांग्रेसको समानुपातिक सुचिबाट संसद तथा सचेतक बन्नुभएकी सुशीला थिङ्गलाई उम्मेदवार बनाएको छ । […]
सिन्धुलीको घ्याङ्लेखमा गोली लागेको अबस्थामा मृत भेटीए युवक
सिन्धुली – सिन्धुलीमा गोली लागेको अवस्थामा एक जना युवक मृत भेटिएका छन् । गएराति घ्याङलेख गाउँपालिका-१ पिउरीखोला जंगलमा २२ वर्षीय आशमान तामाङ मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी लालध्वज सुवेदीले जानकारी दिए । उनका अनुसार मृतकलाई गोली लागेको छ । मृतकको पेटमा चोट लागेको र घटनास्थलमा बन्दुक पनि फेला परेको छ । ‘घटना […]
सडक दुर्घटनामा दुधौली–१ का ६० वर्षीय धामीको मृत्यु
सिन्धुली – सिन्धुलीको मदनभण्डारी राजमार्ग अन्तर्गत दुधौली नगरपालिका–४ कमलाखोँचमा बुधबार विहान भएको सडक दुर्घटनामा एक पैदलयात्रीको मृत्यु भएको छ ।काठमाडौँबाट उदयपुरको कटारीतर्फ जाँदै गरेको पिकअपले ठक्कर दिँदा दुधौली–१ गिचिहानीका ६० वर्षीय मोहन धामीको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार प्र.१–०२–००२ च ५४२५ नम्बरको पिकअप गाडीले पैदल यात्रीलाई ठक्कर दिँदा धामी गम्भिर घाईते भएका […]








