सिन्धुली – सरकारले दादुरा–रुवेलाको सङ्क्रमणको जोखिमलाई दृष्टिगत गरि देशब्यापी रुपमा आयोजना गरेको खोप अभियानको सिन्धुलीमा एक औपचारिक कार्यक्रम बिच मंगलबार शुभारम्भ गरिएको छ । “दक्ष जनशक्ति गुणस्तरीय स्वास्थ्य सेवा, निरोगी नेपाल निर्माणमा हाम्रो टेवा” भन्ने मुल नाराका साथ आयोजित २६ औं स्वास्थ्य सेवा दिवसको अबसर पारेर सिन्धुलीमा खोप अभियानको शुभारम्भ गरिएको हो । कमलामाइ नगरपालिकाका स्वास्थ्य […]
समाचार
सिन्धुलीका २१ हजार ७४ बालबालिकाले दादुरा-रुबेला खोप लगाउदै
सिन्धुली : दादुरा-रुबेलाको सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै यही फागुन १५ गते देखि १९ गतेसम्म सिन्धुलीमा दादुरा-रुबेला खोप अभियान सञ्चालन गरिने भएको छ । अभियान अन्तर्गत सिन्धुली जिल्लाका २१ हजार चौहत्तर बालबालिकालाई खोप लगाइने शुक्रबार पत्रकार सम्मेलन मार्फत जिल्ला स्वास्थ्य कार्यालय सिन्धुलीका खोप निरिक्षक पुष्पराज पन्तले जानकारी दिए । बालबालिकालाई जिल्लाका विभिन्न स्थानिय तहका तिन सय ४७ […]
सिन्धुलीमा ३५ बटुकको सामूहिक व्रतबन्ध
सिन्धुली – हिन्दू संस्कार अनुसारको कर्मकाण्ड पूरा गराउन सामान्य परिवारका मानिसलाई आजभोली खर्च धान्न समेत हम्मे हम्मे पर्न थालेको छ । सोही क्रममा जिल्लाको सुनकोसी गाउँपालिका-३ कालिमाटी स्थित श्रीकृष्ण प्रणामी मन्दिरको १०८ औं बार्षिक उत्सव एबम मन्दिर पुनः निर्माण सहयोगको लागी आयोजित श्री तारतम सागर १०८ पाठ परायण ज्ञान महायज्ञको अबसर पारेर स्थानिय ३५ बटुकको […]
निःशुल्क मुटु स्वास्थ्य शिविरबाट चार सय ३७ बढी लाभान्वित
सिन्धुली – जिल्लाको घ्याङ्लेख गाउँपालिका-५ रामपुरमा भएको निशुल्क मुटु जाँच स्वास्थ्य शिविरबाट ४ सय ३७ सर्बसाधारण लाभान्वित भएका छन् । नेपाल तरुण दल सिन्धुलीको आयोजनामा शनिबार आयोजना भएको शिविरमा ४ सय ३७ जनाले निशुल्क सेवा लिएको तरुण दल सिन्धुलीका अध्यक्ष सहदेब मैनालीले जानकारी दिए । शिविरमा उपचार लिएकाहरुले इसिजी, इको, लिपिड प्रोफाइल, क्रेटिनाइन र ब्लड सुगर […]
मुटुरोगी ७ सय १९ जनाले एकैदिन निशुल्क स्वास्थ्य उपचार पाए
सिन्धुली – नेपाल तरुण दल सिन्धुलीको आयोजनामा शुक्रवार जिल्लाको हरिहरपुरगढी गाउँपालिकामा आयोजित एकदिवसिय नि:शुल्क मुटु रोग बिशेषज्ञ शिविरमा स्थानिय ७ सय १९ जनाले सेवा लिएका छन । हरिहरपुरगढी गाउँपालिका वडा नं २ झनझनेमा आयोजित नि:शुल्क स्वास्थ्य बिशेषज्ञ शिविरमा बर्षौदेखी मुटु रोगबाट ग्रसित बिरामी तथा आर्थिक अभाबका कारण अस्पतालसम्म गएर उपचार गराउन नसकिरहेका सर्बसाधारणले नि:शुल्क स्वास्थ्य […]