सिन्धुली – प्लान इन्टरनेशनल नेपालको सहयोगमा सामुदायिक बिकास कार्यक्रम सिन्धुलीबाट संचालित लैङ्गिक रुपान्तरण बाल संरक्षण परियोजनाले पालिका स्तरिय बाल जोखिम तथा खतरा नक्साङ्कनको लागी अन्तरक्रिया कार्यक्रम संचालन गरेको छ । गोलन्जोर गाउँपालिकाको वडा ५ र ७ मा संचालन भइरहेको परियोजनाले बालबालिकाको क्षेत्रमा भएका घटनाक्रम र सम्भाबित क्षेत्रको नक्साङ्कनका लागी तयारी अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो […]
समाचार
अभिभावक शिक्षाका सुपभाइजरहरुसंग दुई दिने पुनर्ताजगी तालीम सम्पन्न
सिन्धुली – प्रारम्भिक बाल विकाश अभिभावक शिक्षा सम्बन्धि सुपभाइजरहरु संगको २ दिने पुनर्ताजगी तालीम मरिण गाँउपालीकामा सोमवार सम्पन्न भएको छ । “घर बलियो जगले, राष्ट्र बलियो प्रारम्भिक बालविकासले” भन्ने मुल नाराका साथ प्लान इन्टरनेशनल नेपाल र मरिण गाँपालिकाको सहयोगमा ह्याण्डस नेपालद्धारा संचालित ‘बालबालीकाको सपना’ परियोजना मरिण गाँउपालिकामा संचालित परियोजना हो । यस परियोजनाले गर्भावस्था देखी […]
पालिकास्तरिय बालभेला सम्पन्न: सात सदस्यीय बाल समिती गठन
सिन्धुली – ‘बालबालिकामा गरौं लगानी, ल्याउछ सुनौलो बिहानी’ भन्ने नाराका साथ सिन्धुलीको मरिण गाउँपालिकामा आयोजना गरिएको पालिकास्तरिय बाल भेला सोमबार सम्पन्न भएको छ । सामुदायिक बिकास कार्यक्रम सिन्धुलिका अध्यक्ष मिलनकुमार श्रेष्ठको अध्यक्षतामा मरिण गाउँपालिकाकि उपाध्यक्ष संगिता माझीको प्रमुख आतिथ्यतामा भेला सम्पन्न भएको हो । भेलाको समापन समारोहमा बोल्दै उपाध्यक्ष संगिता माझीले यस्ता तालिमभेलामा सहभागी बालबालिकाले […]
पालिकास्तरिय बाल भेला मरिणको कपिलाकोटमा शुरु
सिन्धुली – ‘बालबालिकामा गरौं लगानी, ल्याउछ सुनौलो बिहानी’ भन्ने नाराका साथ सिन्धुलीको मरिण गाउँपालिकामा पालिकास्तरिय बाल भेला आइतबारबाट शुरु भएको छ । मरिण गाउँपालिकाको आयोजनामा प्लान इन्टरनेशनल नेपाल र सामुदायिक बिकास कार्यक्रम सिन्धुलिको सहयोगमा मरिण गाउँपालिका स्तरीय बाल संजालसंगको समन्वयमा भेला आयोजना गरिएको हो । आइतबार र सोमबार संचालन हुने बालभेलाको उद्घाटनसत्रमा बोल्दै गाउँपालिका अध्यक्ष […]
कांग्रेस नेता जोशीको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ
नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्था गम्भीर बनेको छ। मस्तिष्कघातपछि उपचार गराइरहेका जोशीको स्वास्थ्य अवस्था बिग्रेको हो। जोशीलाई भेन्टिलेटरमा राखेर उपचार जारी राखिएको नर्भिक अस्पतालले जनाएको छ। ‘उहाँको अवस्था गम्भीर छ,’ अस्पतालका कम्युनिकेसन तथा पिआर प्रमुख सोमनाथ बाँस्तोलाले भने, ‘भेन्टिलेटरमा राखेर उपचार जारी छ।’ जोशीलाई गत फागुन १३ मा मस्तिष्कघात भएको थियो। केही दिनको उपचारपछि […]








