Many men enquire about the price of a Russian mail purchase brides. Well, this kind of segment is normally dedicated specifically to answering that question! We have become aware that it can difficult to get a straight response regarding the cost of this system, but we will try to give you an idea of what […]
समाचार
केपि ओलिको कदम बिरुद्ध सडकमा ‘स्वाहा कार्यक्रम’
काठमाडौ – प्रचण्ड-नेपाल समूहका विद्यार्थीद्वारा सोमबार प्रधानमन्त्री केपी ओलीको कदम विरुद्ध सडकमै ‘स्वाहा’ कार्यक्रमको आयोजना गरेका छन्। अनेरास्ववियूले आयोजना गरेको कार्यक्रममा प्रचण्ड-नेपाल समूहका विद्यार्थीले प्रतिगामी असंवैधानिक कदम खारेजीको माग गर्दै नारा जुलुस समेत गरेका छन्। उनीहरूले ओलीको विरोध गर्दै स्वाहा कार्यक्रममा ‘बयलगाडा स्वाहा, मूल्य र मान्यता स्वाहा, महाकाली स्वाहा, रेलगाडी स्वाहा, गणतन्त्र स्वाहा, लोकतन्त्र स्वाहा, […]
कमलामाइ नगरपालिकाको वडा कार्यालय २ मा स्थानियद्वारा तालाबन्दी [बिज्ञप्ति सहित]
सिन्धुली । कमलामाइ नगरपालिकाको -२ नम्बर वडा कार्यालयमा आइतबार स्थानियले तालाबन्दी गरेका छन । स्थानियले बागमती प्रदेशले निर्धारण गरेको बजेट हुँदाहुँदै कमलामाइ नगरपालिकाको नगरकार्यपालिकाले छुट्याएको बजेटलाइ साबिकको अन्य वडालाई छोडेर वडा नम्बर २ मा मात्रै बजेट छुट्याएको भनी तालाबन्दी गरिएको जनाएका छन । वडाकार्यालयको एस्तो लापरबाहीपुर्ण कार्यप्रती असन्तुष्टि जनाउदै २ नम्बर वडा अन्तर्गतका साबिकको आठवटा […]
स्वेटर पाएपछि बिद्यार्थीको खुशी: अध्यक्ष ज्यु ! धन्यबाद हजुरलाइ
सिन्धुली – अत्याधिक बढिरहेको चिसोको कारण आर्थिक अबस्था कमजोर भएका बालबालिकाहरुलाई बिधालय जान/आउन र कक्षाकोठामा बस्न समस्या छ । पारिवारको आर्थिक अबस्था बलियो भएका बिद्यार्थीले त बिधालय जादा न्यानो कपडा लगाएर जान्छन नै । तर, कमजोर आर्थिक अबस्था भएका बिद्यार्थी यो जाडोमा कठ्याङ्ग्रीदै बिधालय जानू आउनुको बिकल्प छैन । अझ यो समस्याको प्रमुख मारमा त […]
कोरोनाको कारण सिन्धुलिमा थप एकको मृत्यु
सिन्धुली । केएमसी हस्पिटल काठमाडौमा उपचारको क्रममा सिन्धुली स्थाइ घर भएका थप एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । कमलामाइ नगरपालिका – ५ रानिखोला निवासी ३५ बर्षिया हेमबहादुर महत्तराको उपचारका क्रममा मृत्यु भएको कमलामाइ नगरपालिका -५ का वडा-अध्यक्ष पुर्णबहादुर खड्काले जानकारी दिए । श्वासप्रश्वासमा समस्या भएपछि उपचारका लागि उनलाइ केएमसी हस्पिटल काठमाडौमा चार दिन […]








