सिन्धुली । राष्ट्रकवि माधवप्रसाद घिमिरेको १ सय १ वर्षको उमेरमा निधन भएको छ ।घिमिरेको मंगलबार साँझ ५बजेर ५५ मिनेर जादा निधन भएको हो । उहाँको विसं १९७६ साल असोज ७ गते लमजुङमा जन्म भएको थियो । लैनचौरमा रहेको आफ्नै निवासमा उहाँको निधन भएको परिवार श्रोतले जनाएको छ ।घिमिरेले कविता, खण्डकाव्य, गीतिनाटक, कथा, अनुवाद, लेख, निबन्ध […]
समाचार
कमलामाई नगरपालिका थप एकसाताको लागि सटडाउन
सिन्धुली – कमलामाई नगरपालिकाको कार्यालय सिन्धुलिले एक साताका लागि सटडाउन थप गरेको छ । सिन्धुली जिल्ला तथा छिमेकि क्षेत्रमा कोरोना सक्रमण झन बढ्दै गएपछि नगर प्रमुख खड्गबहादुर खत्रीको अध्यक्षतामा सोमवार बसेको बैठकले उक्त निर्णय गरेको हो । सोमवार राती १२ बजे देखि ९ गते राती १२ बजे सम्मका लागी सटडाउन बढाउने निर्णय भएको र यस […]
एसईई परीक्षाको नतिजा सार्वजनिक
माध्यामिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईई परीक्षाको नतिजा प्रमाणिकरण गर्ने निर्णय गरेको हो । कोरोना भाइरसको संक्रमणका कारण एसईई परीक्षा हुन नसकेपछि विद्यालयले गरेको आन्तरिक मूल्याङ्कनलाई प्रमाणिकरण गर्ने निर्णय गरेपछि नतिजा सार्वजनिक भएको हो । २० साउनमै परीक्षाफल सार्वजनिक गर्ने बोर्डको तयारी थियो । तर कोरोना संक्रमण बढेपछि […]
वाग्मती प्रदेशसभाका एक उच्च अधिकारीमा कोरोना संक्रमण
वाग्मती प्रदेशसभाका एक उच्च अधिकारीमा कोरोना संक्रमण पुष्टि भएको छ । कीटजन्य रोग अनुसन्धान केन्द्रमा तीन दिनअघि संकलन गरिएकोे उनको स्वाब परीक्षणको रिपोर्ट आज आएको हो । स्वाब रिपोर्ट पोजेटिभ देखिएको उनका सचिवालयले जनाएको छ । हेटौडास्थित आफ्नै निवासमा उनी सेल्फ आइसोलेशनमा बसेका छन् । कोरोना संक्रमण पुष्टि भएपनिसामान्य रुघाखोकी बाहेक अरु लक्षण नदेखिएको उनको सचिवालयले जनाएको […]
सिन्धुलिमा ३३ कोरिना संक्रमित, पाँच स्थानिय तह सर्टडाउन
सिन्धुली । पछिल्लो समयसम्म सिन्धुलिमा कोरोना भाइरस संक्रमितको संख्या ३३ पुगेको छ । कोरोना भाईरसको संक्रमण बढेपछि सिन्धुलीका पाँच वटा स्थानीयतहमा सटडाउन गरिएको छ । जिल्लाका नौं वटा स्थानीय तहहरुमध्ये पाँच वटामा सटडाउन गरिएको हो । कोरोना भाईरस (कोभिड–१९) को संक्रमण तिव्र भएपछि दुई नगरपालिकासहित पाँचवटा स्थानीय तहलाइ कम्तीमा एक सातादेखि दुई हप्तासम्मका लागि सर्टडाउन […]








