सिन्धुली – सिन्धुली अपाङ्ग महिला संघ सिन्धुलीको आयोजनामा मंगलबार अपाङ्ग भएका ब्यक्तीहरुको लागी समाबेशी खेलकुद कार्यक्रम सम्पन्न भएको छ । कमलामाइ नगरपालिका नगर खेलकुद बिकास समितीको सहयोगमा शारीरिक अपाङ्ग भएका ब्यक्तीहरुको लागी ह्विलचियर दौड प्रतियोगिता, बहिरा ब्यक्तीहरुको लागी ब्याडमिन्टन र बौद्धिक अपाङ्गता भएका ब्यक्तीहरुको लागी बोसिया खेल प्रतियोगिता सम्पन्न भएको हो । शारीरिक अपाङ्ग भएका […]
समाचार
सिन्धुलीमा कार दुर्घटना हुँदा २ जनाको मृत्यु, एक घाइते
सिन्धुली — बीपी राजमार्गअन्तर्गत कमलामाई नगरपालिका–२ को पिपलभन्ज्याङ घुम्तीमा आइतबार बिहान भएको कार दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । काठमाडौंबाट सिन्धुली आउँदै गरेको बा ८ च ९१३५ नम्बरको कार सडकबाट अन्दाजी ३० मिटर तल खसेर दुर्घटना हुँदा झापाको सुरुङ्गा-४ का ४३ वर्षीय कुमार पुरी र सिन्धुलीको मरिण गाउँपालिका ३ ठेगाना भई हाल काठमाडौं […]
आगलागी पिडितलाई ब्ल्यु अल्पाइन क्लबद्धारा खाद्मान्न सहयोग
सिन्धुली — सिन्धुलीको कमलामाई नगरपालिका २ चियाबारीका आगलागी पीडितलाई जिल्लाको ब्ल्यु अल्पाइन क्लबले मंगलवार खाद्मान्न राहत सामाग्री वितरण गरेको छ । सिन्धुलीको कमलामाई नगरपालिका २ को चियाबारीमा भएको आगलागीबाट चार घरपरिवारका पाँच घर जलेर नष्ट हुनुका साथै करोडौंको धनमाल जलेर नष्ट भएको थियो । क्लबका सचिव कमल पोखरेलका अनुसार आगलागी पिडितलाई दैनिक उपभोग्य वस्तु चामल, […]
सिन्धुलीको चियाबारिमा आगलागी: पाँच घर जलेर नष्ट
सिन्धुली — सिन्धुलीको कमलामाइ नगरपालिका -२ चियाबारीमा सोमबार बिहान भएको आगलागीबाट पाँच घर जलेर नष्ट भएका छन् । साथै लाखौंको धनमाल क्षति भएको पीडित परिवारले बताएका छन् । स्थानीय टंक थापाको घरबाट सुरु भएको आगलागीबाट पाँच घर जलेका हुन् । साथै नगद, गरगहना, पसलका समान, खाद्यान्न, लत्ताकपडा जलेर नष्ट भएको प्रहरीले जनाएको छ । राति १ बजेबाट […]
घर डढेलोले खायो, छोराबुहारी फर्केर आएनन : मनमाया
डढेलो संगै जलेको मनमायाको खुशी आफ्नो श्रीमान भन्दा करिब ६ महिनाले मात्रै कान्छी रहेकी मनमाया सुनुवार अहिले उमेरको हिसाबले ७४ बर्ष पुगिन । उनको श्रीमान इन्द्रबहादुर राई सुनुवार पनि अहिले ७४ बर्षकै छन । उनिहरुको दम्पतीबाट दुई छोरा र दुई छोरी जन्मिए । जेठो छोरो सामान्य रोगका कारण केही बर्ष अघि गुमाएका सुनुवार दम्पती दुई […]








