सिन्धुली – पौष २७ गते अर्थात आज ३०२ औँ पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवस । सिन्धुलीमा पनि सिन्धुलीगढीमा रहेको पृथ्वीनारायण शाहको प्रतिमामा माल्यार्पण गरि ३०२ औँ पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवस मनाइएको छ । पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवसको अबसरमा कमलामाइ नगरपालिकाका नगरप्रमुख उपेन्द्रकुमार पोखरेल साथै नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुर्यप्रसाद दाहालले […]
समाचार
सांस्कृतिक तथा फुड फेस्टिबल -२०८० सिन्धुलीमा शुरु
सिन्धुली : सिन्धुलीको आन्तरिक तथा बाह्य पर्यटन प्रबर्द्धन तथा स्थानिय परिकारको प्रचार-प्रसार गर्ने उदेश्यले “सिन्धुली पर्यटन, कृषी, ब्यापार, उद्योग, सांस्कृतिक तथा फुड फेस्टिबल -२०८० शुक्रवारबाट सिन्धुलीमाढीमा शुरु भएको छ । ब्रदरहुड इभेन्टस एण्ड इन्टरटेन्मेण्ट प्रा.लिको आयोजनामा शुक्रवार अर्थात आजबाट शुरु भएको सांस्कृतिक तथा फुड फेस्टिबल आगामी माघ ७ गतेसम्म संचालन हुने आयोजकले जनाएको छ । कमलामाइ नगरपालिका […]
भदौभित्र नगरभित्रका सुकुम्बासीले जग्गाधनी पुर्जा पाँउछन: पोखरेल
सिन्धुली – कमलामाइ नगरपालिका दलित भुमिहिन, भुमीहिन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी सेवा केन्द्रबाट भएका कार्यप्रगती बारे छलफल तथा प्राप्त निर्देशन बारे समिक्षात्मक छलफल कार्यक्रम बिहिबार सम्पन्न भएको छ । राष्ट्रिय भुमी आयोगका केन्द्रिय अध्यक्ष केशव निरौलाको प्रमुख आतिथ्यता तथा कमलामाइ नगरपलिकाका नगरप्रमुख उपेन्द्र कुमार पोखरेलको अध्यक्षतामा प्रमुख प्रशासकीय अधिकृत सुर्य प्रसाद दाहाल, भुमी आयोग जिल्ला […]
ब्लु-अल्पाइन क्लब सिन्धुलीद्वारा बिद्यार्थीलाई न्यानो लुगा बितरण
सिन्धुली – कमलामाइ नगरपालिका -२ केवरे स्थित शिद्धकाली प्राथमीक बिधालयमा अध्यनरत बालबालिकालाई मंगलबार न्यानो लुगा (ट्र्याकसुट) बितरण गरिएको छ । स्थानिय ब्लु अल्पाइन क्लब सिन्धुलीले कमलामाइ नगरपालिकासंगको समन्वयमा बिधालयमा अध्यनरत ७१ जना बालबालिकालाई न्यानो लुगा बितरण गरिएको क्लबका अध्यक्ष सुर्य थापामगर (सुरेश)ले जानकारी दिए । कमलामाइ नगरपालिकाका नगरप्रमुख उपेन्द्र कुमार पोखरेलको प्रमुख आतिथ्यता तथा क्लबका […]
नवज्योति बहिरा विद्यालयका बिद्यार्थीलाई न्यानो लुगा वितरण
सिन्धुली – सिन्धुलीको नवज्योति बहिरा माध्यामिक विद्यालयमा अध्यनरत विद्यार्थीलाई सोमबार एक कार्यक्रमका बिच न्यानो लुगा वितरण गरिएको छ । कमलामाई नगरपालिका -६ जसेदमार स्थित नवज्योति बहिरा माध्यामिक विद्यालयका विद्यार्थीलाई कमलामाइ नगरपालिकाका नगरप्रमुख उपेन्द्र कुमार पोखरेलले बिद्यालयमा अध्यनरत दुई सय २४ जना विद्यार्थीहरुलाई न्यानो लुगा वितरण गर्नु भएको हो । नवज्योति बहिरा माध्यमिक विद्यालयमा ५२ जिल्लाका […]