सिन्धुली – राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको स्थानीय तहको कार्यसम्पादन मूल्याकंनमा सिन्धुलीका ९ पालिकामध्ये कमलामाई नगरपालिका ७१ दशमलव ३४ अंक सहित जिल्लामा पहिलो स्थानमा रहेको छ भने ५१ दशमलव ७५ अंकसहित मरिण गाउँपालिका अन्तिम स्थानमा रहेको छ । आयोगले प्रकाशन गरेको कार्यसम्पादन मूल्यांकन नतिजा अनुसार फिक्कल गाउँपालिका दोस्रो स्थानमा रहेको छ । […]
गलत गरेको प्रमाणित होस फाँसीको सजाय भोग्न तयार छु
सिन्धुली – कमलालाई नगरपालिकाका मेयर उपेन्द्र कुमार पोखरेलले पुरानो सभागृहको काठ अनियमितता गरेको भन्दै विभिन्न सामाजिक संजालमा फैलाएको आरोप झुटो अफवाफ र निर्वाचनलाई लक्षित गरेर फैलाइएको भ्रामक प्रचार भएको जिकिर गरेका छन । सोमबार पत्रकार सम्मेलन मार्फत पोखरेलले उक्त आरोप सहि ठहरिए र आफुले कुनै गलत गरेको भए नेपालको कानुन परिबर्तन गरेर फाँसीको सजाय आफुले […]
सिन्धुली १ मा कांग्रेसका बरालले सुरू गरे चुनावी घरदैलो
सिन्धुली – नेपाली कांग्रेसबाट सिन्धुली निर्वाचन क्षेत्र नम्बर–१ का उम्मेदवार उज्ज्वल प्रसाद बरालले चुनावी घरदैलो अभियान सुरू गरेका छन् । कमलामाइ नगरपालिका वडा नम्बर–९ भिमानबाट मंगलबारबाट घरदैलो अभियान सुरू गर्दै बरालले मतदाता भेटघाट तीव्र बनाएका हुन् । आगामी फागुन २१ गते हुने निर्वाचनका लागि उनले रुख चुनाव चिन्हमा मतदान गर्न मतदातासँग आग्रह गरेका छन् घरदैलो […]
जेष्ठ तथा बिपन्न परिवारलाई ब्लाङ्केट बितरण
सिन्धुली – मित्र राष्ट्र भारतको ७७ औँ गणतन्त्र दिवसको अवसरमा सिन्धुलीमा ज्येष्ठ नागरिक तथा विपन्न परिवारलाई ब्लाङ्केट वितरण गरिएको छ । नेपाल–भारत मैत्री सङ्घ केन्द्रीय कार्यालयको समन्वय तथा नेपाल–भारत मैत्री सङ्घ जिल्ला शाखा सिन्धुलीको आयोजनामा कमलामाई नगरपालिका–६ स्थित सङ्घको कार्यालयमा ब्लाङ्केट बितरण गरिएको हो । कार्यक्रममा नेपाल–भारत मैत्री सङ्घ जिल्ला शाखा सिन्धुलीका अध्यक्ष प्रकाश कुमार […]
सातौं सिन्धुली महोत्सव: शिवको स्वरमा झुम्यो सिन्धुली
सिन्धुली । सिन्धुलीमाढीमा जारी ‘सातौं सिन्धुली महोत्सव’मा गायक शिव परियारले आइतबार साझ आफ्नो साङ्गितिक प्रस्तुती दिए । चर्चित गायक परियार आउने भनेपछी उल्लेख्य रुपमा उपस्थित रहेका दर्शकलाई शिवले आफ्ना चर्चित गीतमार्फत नचाए, झुमाए । उनले आफ्ना हिट गीतमार्फत करिव सवा एक घण्टा प्रस्तुति दिए । ‘फूलैफूल दिन्छौं कि’, ‘फेवातालमा साइँली’, ‘पिलायो साथीले’, ‘क्या दामी भो’ […]








