सिन्धुली – कमलामाइ नगरपालिकाले लुकिछिपी जथाभावी फोहोर फाल्नेमाथि कारबाही सुरु गरेको छ । सोही अनुरुप सार्वजनिक स्थलमा लुकिछिपी फोहोर फाल्दै गरेको एक ट्रकलाई सोमबार नियन्त्रणमा लिइएको नगरप्रमुख उपेन्द्र कुमार पोखरेलले बताउनुभयो । कमलामाइ नगरपालिका – ११ फिटिङ्ग पुल नजिकैको घुम्तीमा लुकिछिपी फोहोर फाल्दै गरेको ना ५ ख २९१ नम्बरको ट्रकलाई नगरप्रमुख पोखरेल सहितको टोलिले ट्रक […]
नीति निर्माण र कार्यान्वयन तहमा युवा-सहभागिता बढाउनु पर्छ
भनिन्छ, युवा राष्ट्रका गहना, भविष्यका कर्णधार र उन्नतिका नायक हुन् । उत्साहका परिचायक हुन् । राष्ट्र निर्माणका प्रमुख स्रोत हुन् । राष्ट्रका अमूल्य नीधि हुन् । परिवर्तनका संवाहक र विकासका उत्प्रेरक हुन् । कुनै पनि राष्ट्र कति विकसित, सम्पन्न र शक्तिशाली छ भन्ने कुराको मापन गर्ने एक विश्वासिलो र भरपर्दो सूचक त्यस देशका युवाको क्रियाशीलता, […]
सिन्धुलीमा सवारी चालक र सहचालकको (लापसे) परिक्षण शुरु
सिन्धुली – सवारी चालकले नै लागूऔषध सेवन गरेर सवारी चलाउने गरेको भन्ने जनगुनासो बढेसँगै जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीले सडकमै लागूऔषध सेवनकर्ताको चेकजाँच गर्न सुरु गरेको छ । सीमावर्ती क्षेत्रमा खुला रूपमा पाइने लागूऔषधको सेवन गरी सवारी चलाउँदा ज्यान नै जोखिममा हुने गरेको भन्दै सडक सुरक्षाको लागी जिल्ला ट्राफिक प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय सिन्धुलीको […]
पिकअपको ठक्करबाट सिन्धुलीमा मोटरसाइकल चालकको मृत्यु
सिन्धुली – सिन्धुलीको सुनकोशी गाउँपालिका १ मा पिकअप भ्यानको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाहीको चक्रघट्टा बस्ने ३५ वर्षीय गणेश राय छन् । काठमाडौंंबाट सिन्धुलीतर्फ आउँदै गरेको प्रदेश २–०२–०० १ च ०४८७ नम्बरको पिकअप भ्यानले विपरीत दिशामा रहेको प्रदेश २–०३–००६ प ३७५५ नम्बरको मोटरसाइकललाई आज बिहान पौने ६ बजे ठक्कर दिएको […]
सिन्धुली प्रहरीले गरायो सडकमै सवारी चालकको स्वास्थ्य परिक्षण
सिन्धुली – राजमार्गमा हुने दुर्घटना न्यूनीकरण गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीको चेकपोष्टमै चालक तथा सहचालकको स्वास्थ्य परीक्षण गरिएको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय सिन्धुली र ट्राफिक प्रहरी कार्यालयले कमलामाइ नगरपालिकाको स्वास्थ्य शाखा र जिल्ला रेडक्रस सोसाइटी सिन्धुलीको प्राबिधिक सहयोगमा बुधबार चालक तथा सहचालकको स्वास्थ्य परीक्षण गरिएको हो । अधिकांश […]








