कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया हिरासतमुक्त भएका छन् । उनलाई प्रहरीले हाजिरी जमानतमा छाेडेकाे हाे । छोरा सम्भव सिरोहियाको रोहबरमा अनुसन्धानको लागि आवश्यक परेको बेलामा उपस्थित गराउनुपर्ने सर्तसहित सिराेहिया हिरासतमुक्त भएका हुन् । नागरिकता किर्ते कसुरमा सिराेहिया पक्राउ परेका थिए । कान्तिपुरकाे मुख्यालयबाटै पक्राउ गरेर धनुषा लगिएका सिराेहियालाई मंगलबार हेलिकाेप्टरबाट काठमाडाैं ल्याइएकाे थियाे । स्वास्थ्यमा समस्या […]
पत्रकारिताको वृद्धि बिकासमा सहयोग गर्न कमलामाई प्रतिबद्ध छ
सिन्धुली – नेपाल प्रेस युनियन सिन्धुलीले ३३ औँ स्थापना दिवसको अबसरमा बिचार गोष्ठी तथा शुभकामना आदान-प्रदान कार्यक्रम आइतबार सिन्धुलीमाढीमा सम्पन्न गरेको छ । लोकतन्त्रवादी पत्रकारको छाता संस्था युनियनको स्थापना २०४८ जेष्ठ १३ गते भएको थियो । स्थापना दिवसका अवसरमा नेपाली कांग्रेस सिन्धुलीका सभापति उपेन्द्र कुमार पोखरेलको प्रमुख आतिथ्यतामा ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता रक्षाका लागि सरोकारवालाको […]
प्रदेशसभा सदस्य बम्जनको पहलमा सय सैय्याको सिन्धुली अस्पताल स्वीकृत
सिन्धुली – जिल्ला अस्पताल सिन्धुलीको स्तर वृद्धि भएको छ । बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालयले बागमती प्रदेश सरकार मन्त्री परिषदको मिति २०८० पौष ३ गतेको निर्णयअनुसार एक सय सैय्याको अस्पताल संचालनको लागी पत्राचार गरेको हो । यसअघि जिल्ला अस्पताल ५० बेडको स्वीकृत भइ संचालन हुँदै आएको थियो । सिन्धुली निर्वाचन क्षेत्र नम्बर २ प्रदेश (क) […]
बिपि राजमार्गमा ह्विलचियर जीवन [फोटोकथा]
सिन्धुली – कमलामाई नगरपालिका -४ हिरापानी हुँदै निर्माण भएको बिपि राजमार्ग यात्रा र सौन्दर्यताको हिसाबले अत्यन्त आकर्षक छ । उक्त राजमार्ग सवारी आवागमनको हिसाबले ब्यस्त राजमार्ग हो । जुन राजमार्गले पुर्बी-नेपाल र राजधानीलाई एक आपसमा जोड्ने काम गरेको छ । बिहानको करिब दश बज्नै लागेको थियो । पालैपालो दुई बालक कोहि एक ह्विलचियरमा बसेको ब्यक्तीलाई […]
कमलामाईका बिपन्न तथा एकल महिलालाई बाख्रा बितरण
सिन्धुली – जिल्लाको कमलामाइ नगरपालिकाले व्यावसायिक बाख्रापालनका लागि विपन्न तथा एकल महिलालाई आइतबार एक कार्यक्रमका बिच अनुदान स्वरुप उन्नतजातका बाख्रा वितरण गरेको छ । कमलामाइ नगरपालिकाको ११ र १२ नम्बर वडाका ४० विपन्न तथा एकल महिला परिवारलाई ८३ वटा उन्नत जातका बाख्रा नगरप्रमुख उपेन्द्र कुमार पोखरेलले एक कार्यक्रमका बिच हस्तान्तरण गर्नुभएको हो । नगरको प्राथमिकता […]