सिन्धुली – कमलामाइ नगरपालिकाले निकासी कर नलगाएर साना किशानलाई मार पर्ने गरि हाटबजार कर लगाएको भनी केही सामाजिक संजाल प्रयोगकर्ता तथा मिडियाले अफबाह फैलाएको बिषयमा प्रष्ट पार्दै नगरप्रमुख उपेन्द्रकुमार पोखरेलले उक्त भ्रामक अफवाह खेदजनक रहेको बताउनुभएको छ । एक स्थानिय टेलिभिजनमा अन्तरबार्ताको क्रममा नगरप्रमुख पोखरेलले निकासी कर चाहिँ नलगाउने तर साना किशानलाई मार पर्ने गरि […]
कलाघरको आयोजनामा ‘राष्ट्रिय कला महोत्सव’ शुरु
सिन्धुली – मौलिक कला तथा संस्कृतिको संरक्षण गर्दै आएको सिन्धुली कलाघरले जिल्लामा पहिलो पटक ‘राष्ट्रिय कला महोत्सव’ शुरु गरेको छ । सिन्धुलीको कमलामाई नगरपालिका-३ चपौलीमा यही चैत २८ गतेदेखि वैशाख ३ गतेसम्म कला महोत्सवको आयोजना गरिएको हो । कला घर निर्माणको अभियानलाई विश्वमाझ पुर्याउने र हातेमालो गर्ने उद्देश्यले पाँच दिनसम्म महोत्सवको आयोजना गरिएको कलाघर सिन्धुलीका अध्यक्ष […]
निजामती कर्मचारी युनियन सिन्धुलीले गर्यो क्यालेन्डर विमोचन
सिन्धुली । नेपाल निजामती कर्मचारी युनियन जिल्ला कार्यसमिति सिन्धुलीले आइबार वार्षिक भित्ते पात्रो (क्यालेन्डर) विमोचन गरेको छ । आइतबार सिन्धुलीमाडीमा आयोजित नव वर्ष २०८२ को शुभकामना आदान–प्रदान तथा अन्तरक्रिया कार्यक्रममा कर्मचारी युनियनले नयाँ क्यालेन्डर विमोचन गरेकोे हो । कर्मचारी युनियनका अध्यक्ष दिनेश कुमार पोखरेलको अध्यक्षतामा नेपाली काँग्रेस सिन्धुलीका सभापति एवंम कमलामाई नगरपालिकाका नगरप्रमुख उपेन्द्रकुमार पोखरेलको […]
गणतन्त्रको पक्षमा सिन्धुली एमालेको जागरण सभा आयोजना
सिन्धुली – नेकपा (एमाले) सिन्धुलीले गणतन्त्रको पक्षमा आज जागरण सभा आयोजना गरेको छ । एमाले सिन्धुलीले आज सिन्धुली लगायत देशव्यापी रुपमा जागरणसभा आयोजना गरेको हो । यसैगरी सिन्धुलीको नेकपा एमाले स्थित आजाद भवनबाट शुरु भएको र्याली लोकतान्त्रिक चौकमा गएर समापन भएको थियो । लोकतान्त्रिक चौकमा आयोजित कार्यक्रमलाई नेकपा एमालेका केन्द्रीय सदस्य उमा कोइराला, संविधान सभा सदस्य […]
सिन्धुलीमा गाडीले ठक्कर दिँदा साइकल यात्रीको मृत्यु
१७ चैत्र, सिन्धुली । कमलामाइ नगरपालिका–६ रातमाटामा आइतबार बिहान झापाबाट काठमाडौ जाँदै गरेको प्र १.०१.००१ च ८८२१ नम्बरको गाडिले एक साइकलयात्रीलाई ठक्कर दिँदा साइकल यात्रीको उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका कमलामाइ नगरपालिका -१२ बस्ने बर्ष ३५/३६ का शेरबहादुर खपाङ्गीको जिल्ला अस्पताल सिन्धुलीमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका […]








