बिगत लामाे समय देखि विभिन्न कारणले गर्दा राेकिरहेकाे स्ववियु निर्वाचन पुन: गराउन सम्पूर्ण बिद्यार्थी संगठनले प्रस्ताव गरेपछि साेहि निर्वाचन चैत पाँचमा गराउन अनुमति पाएकाे छ त्याे सर्ला नसर्ला आफ्नो ठाउँमा छ । सम्पूर्ण बिद्यार्थीमा एउटा छुट्टै खुसियाली छाएको छ । हामीले हाम्रो नेतृत्वमा अब एउटा असल लिडर छान्न पाउने भयौ भनेर । अहिले धमाधम निर्वाचन काे तयारी […]
आफ्नै खेतबारिमा उब्जनी गर्न र भकारीमा अन्न राख्न पनि डरमर्दो भयो
सिन्धुली — कमलामाइ नगरपालिका – १४ तल्लो रानिबासका स्थानिय ज्ञानेन्द्रराज खड्काले जंगलीहात्तीको त्रासले सिंगो समुदाय त्रसित बनेको गुनासो ब्यक्त गर्नुभयो । पछिल्लो दुई दिनमा जंगली हात्तिले कमलामाइ नगरपालिकाका – १४ तल्लो रानिबासको चार स्थानियको घरमा क्षति पुर्याएको छ भने घरमा राखेको अन्नबाली नष्ट गरेको छ । स्थानियको घरमा क्षती पुर्याएको खबर पछि अनुगमनको लागी कमलामाइ […]
‘अंकपत्र’को समन्वयमा ३५ परिवारलाई खाद्यान्न सहयोग
सिन्धुली – कमलामाइ नगरपालिका – ४ का ३५ घरपरिवारलाई अंकपत्र मिडिया ग्रुप प्रा.लिको समन्वयमा खाद्यान्न सामाग्री बितरण गरिएको छ । फ्रेज्जी लाइट नन प्रोफिट अर्गनाइजेसन अस्ट्रिया (Frizzey Light Austria (non-profitable organization) का संचालक Mr. FRIZZEY GREIF को आर्थिक सहयोग तथा कमलामाइ नगरपालिका वडा नम्बर -४ संग अंकपत्रको समन्वयमा उक्त सामग्री बितरण गरिएको हो । वडा […]
सिद्धीलक्ष्मी डेरि उद्योगले लेकाली ब्राण्डका उत्पादन बजारमा ल्याउदै
सिन्धुली – सिद्धीलक्ष्मी डेरि उद्योग प्रा.लिले दुग्धजन्य पदार्थबाट निर्मित लेकाली ब्राण्डका उत्पादन बजारमा ल्याउने भएको छ । अबको केहि दिनमा सिन्धुली लगायत आसपासका बजारमा लेकाली ब्राण्डका उत्पादन सामाग्री पाइने उद्योगका संचालक बिबश थापाले बताए । लेकाली ब्राण्डमा दुग्धजन्य पदार्थबाट निर्मीत खुवा, ललिपप, बम्बैशन, पुष्टकारि, लस्सि लगायतका सामाग्री उत्पादनको तयारी भइरहेको संचालक थापाले बताए । साथै […]
सुनकोसी–मरिण डाइभर्सन: ८५ दिनमा २२ सय मिटर सुरुङ खनियो
सिन्धुली — गत असोज २८ गतेबाट खन्न सुरु गरिएको राष्ट्रिय गौरवको सुनकोसी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ मार्ग डेढ महिनाको अवधिमा २२ सय मिटर खनिएको आयोजनाले जनाएको छ । टनेल बोरिङ मेसिनबाट सुरुङ खन्न सुरु गरिएको उक्त योजना डेढ महिनाको अवधिमा २२ सय मिटर सुरुङ खनिएको सुनकोसी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाका प्रमुख मित्र बरालले जानकारी दिए । आयोजना […]








