सिन्धुली – जिल्लाको कमलामाई नगरपालिका वडा नम्बर ६ लाई यहि असार मसान्तसम्ममा बालमैत्री स्थानीय शासन घोषणा गर्ने प्रतिबद्धता बुधबार एक कार्यक्रमका बिच सामुहिक रुपमा गरिएको छ । प्लान इन्टरनेशनल नेपाल तथा ह्याण्डस नेपालको साझेदारी र कमलामाइ नगरपालिकाको समन्वयमा वडालाई बालमैत्री स्थानीय शासन घोषणा गर्ने प्रतिबद्धता गरिएको हो । जिल्ला समन्वय समिती सिन्धुलीका उप-संयोजक शान्ता कार्कीको […]
कमलामाई नगरपालिकाले दियो बिधालयलाई एक हप्ता बिदा
सिन्धुली – केहि दिनदेखि बढेको अत्यधिक गर्मीका कारण सिन्धुलीको कमलामाइ नगरपालीका भित्रका विद्यालयमा बिदा दिइएको छ । कमलामाइ नगरपालिकाले बुधबार एक बिज्ञप्ति जारी गर्दै अत्यधिक गर्मी बढेका कारण नगर भित्रका विद्यालयमा आउने बुधबार सम्मको लागी एक साता बिदा दिइएको हो । नगरपालिकाले नगरक्षेत्रभित्रका सम्पुर्ण सामुदायिक तथा निजि बिधालय, मन्टेश्वरी लगायत पुर्व प्राथमिक बिधालय समेतलाई २०८१ […]
स्ल्यास परियोजनाको समिक्षा तथा समन्वय भेला सम्पन्न
सिन्धुली – प्लान ईन्टरनेशनल नेपालको साझेदारीमा मानव तथा राष्ट्रिय विकास समाज, सिन्धुली (हेण्ड्स नेपाल, सिन्धुली) बाट कमलामाई नगरपालिकामा संचालित स्ल्यास परियोजना अन्तर्गत कमलामाई नगरपालिका वडा नं ९ भीमानमा समिक्षा तथा समन्वय भेला सम्पन्न भएको छ । उक्त परियोजना अन्तर्गत विगतमा भए गरेका कार्यको समिक्षामा वडा न. ९ का स्थानिय तहका शिक्षा तथा स्वास्थ्य इकाइका सम्वन्धित […]
संघियताका कारण देशको अर्थतन्त्र चौपट भयो: सांसद घिमिरे
सिन्धुली – प्रतिनिधिसभा सदस्य श्याम कुमार घिमिरेले सङ्घीयताका कारण देशको अर्थतन्त्र चौपट भएको बताउनुभयो । नेपाल प्रेस युनियन सिन्धुलीले सिन्धुलीमाढीमा मंगलबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा सिन्धुली निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य घिमिरेले देशको अर्थतन्त्रले धान्न नसक्ने अबस्था आइपुगेकोले सङ्घीयताको पुनर्विचार गर्नु पर्ने उल्लेख गर्नुभयो । उहाँले प्रदेश सरकारले आफ्नो आवश्यकता तथा […]
नुहाउने क्रममा सुनकोशी नदिमा डुबेर एक महिलाको मृत्यु
सिन्धुली — जिल्लाको गोलन्जोर गाउँपालिका-६ हैबार कटहरे नजिक सुनकोशी नदीमा डुबेर एक महिलाको मंगलबार मृत्यु भएको छ । सुनकोशी नदिमा नुहाउन गएकी वडा नं -६ मेवाबोटे घर भएकि बर्ष ३० कि चन्द्रकला हायूको नुहाउने क्रममा नदीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । नुहाउने क्रममा ढुंगामा चिप्लिएर सुनकोशी नदिमा हायु बेपत्ता भएकी थिइन । बेपत्ता भएकी […]








