१४ फागुन, सिन्धुली । रुखमा चढेर घाँस झार्ने क्रममा लडेर सिन्धुलीमा एक जनाको मृत्यु भएको छ । दुधौली नगरपालिका–१४ बासबोटेका ६५ वर्षीय यम बहादुर सुनुवारको आफ्नै घर छेउमा रहेको बढरको रुखमा चढेर घाँस झार्ने क्रममा लडेर मृत्युु भएको हो । जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका प्रमुख प्रहरी उपरिक्षक गोविन्द राज काफ्लेका अनुसार बुधबार विहान ८ बजेको समयमा […]
माओवादीबाट हाम्रो परिवार मात्रै टुटेन, सपना पनि टुट्यो
हाम्रो मध्यम वर्गीय परिवार हो । मेरो बुबाले रामेछाप गौरीशंकर उच्च माध्यमिक विद्यालयमा अध्ययन गर्नुभएको हो । त्यो बिद्यालय त्यस क्षेत्रमा नाम चलेको विद्यालय हो । उहाँ २०३२ सालमा नेपाल विद्यार्थी संघको प्रमुख नेतामध्ये एक हुनुहुन्थ्यो । उहाँमा सानै बेलादेखि प्रजातन्त्र प्रति गहिरो निष्ठा थियो । त्यस समय बुबाले अध्ययन गर्ने विद्यालयको प्रध्यानाध्यापक चाहिं कम्युनिष्ट […]
तिमी गएपछी हो, यो छाती चिहान भएको
हिजो जस्तो लाग्छ हाम्रो चिनजान भएको ।तर, बर्षौ भइसकेछ हामी अन्जान भएको । मालीले कहिल्यै हेरबिचार गर्नु परेन हामीलाईयहि त मज्जा थियो तिमी फुल म बगान भएको । जहिले देखी तिमी यादहरुमा आउन थालेउत्यहीँबाट हो तिमी मेरि हौ भन्ने भान भएको । शब्दकोशका सयौं शब्द खर्चिनु परेन तिमिलाइ,‘प्रीया’ एउटै शब्द थियो तिम्रोलागी बयान भएको । […]








