सिन्धुली – नक्कली सुनको बिस्कुट देखाएर सक्कली सुन भनेर ठगी गर्ने सिन्धुली दुधौली नगरपालिका -१२ (साबिक जिनाखु गाबिस) का ३९ बर्षिय बिरबहादुर घिसिङ पक्राउ परेका छन । चितवनको नारायणगढ र भरतपुर बजार क्षेत्रमा महिलालाई नक्कली सुनको बिस्कुट देखाएर सक्कली सुन भनी ठगी गर्दैगर्दा घिसिङलाई चितवन प्रहरीले पक्राउ गरेको हो । घिसिङले महिलालाई लक्षित गरी नक्कली सुनको […]
खसी चोरी गर्ने तीन ब्यक्ती सिन्धुली हटियाबजारबाट पक्राउ
सिन्धुली – मुख्य चाढपर्वहरु नजिकिए संगै सिन्धुलीमा चोरिको शृङ्खला दिनानुदिन बढिरहेको छ । जंगलमा चराउन लगेको खसी चोरी गरि शनिबार हाटमा बिक्रीका लागी लगेको अबस्थामा शनिबार जिल्ला प्रहरी कार्यालय सिन्धुलीले शनिबार हाट लागिरहेको स्थानबाट तीन जनालाइ पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सिन्धुली कमलामाई नगरपालिका वडा न. ८ बस्ने बर्ष २१ का सुरेन्द्र घलान, सोही […]
रिलायबल सिन्धुलीको अभिकर्ता सम्मान तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न
सिन्धुली – रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड सिन्धुली शाखाले अभिकर्ता सम्मान तथा उत्प्रेरणामुलक कार्यक्रम शुक्रबार सम्पन्न गरेको छ । कम्पनीले सिन्धुली शाखाका आफ्ना एमडिआरटी, एजेन्सी म्यानेजर तथा अभिकर्ताहरुलाई सम्मान तथा मोटिभेशनल तालिम दिएको हो । सिन्धुली शाखा प्रबन्धक कुमारी सरिता थापाको अध्यक्षतामा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडका सिनियर म्यानेजर युबराज शर्माको सहजिकरणमा उत्प्रेरणा कार्यक्रम सम्पन्न […]
पाँचदलिय गठबन्धन किन र केका लागि ?
भर्खरै स्थानीय तहको निर्वाचन सकिएको छ । निर्वाचनमा पाँचदलीय गठबन्धनको निकै चर्चा भयो–सकारात्मक र नकारात्मक दुवै कोणबाट । जतिसुकै आलोचना भए पनि गठबन्धनले परिणाम त दियो । नदिएको भए अघिल्लो निर्वाचनमा २९४ स्थानीय तहमा नेतृत्व सम्हालेको एमाले २०५ मा खुम्चिने थिएन र सत्तारुढ गठबन्धनको पक्षमा ५०० को हाराहारीमा स्थानीय नेतृत्व हात लाग्ने थिएन । यो बेग्लै हो कि गठबन्धन […]
कांग्रेस सिन्धुलीले १०९ औँ बिपिजयन्ती बिबिध कार्यक्रम गरि मनायो
सिन्धुली – प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको १०९ औँ जन्मजयन्ती नेपाली कांग्रेस सिन्धुलीले विभिन्न कार्यक्रम गरी आज मनाएको छ । जन्मजयन्तीको अबसरमा नेपाली कांग्रेस प्रदेश कार्यसमिती क्षेत्र नम्बर १ (क) को आयोजनामा दुधौली नगरपालिका – १० मा बिपि जन्मजयन्ती तथा जनताको साथमा कांग्रेस अभियानको समापन गरिएको छ भने नेपाली कांग्रेस कमलामाइ नगर समितीको आयोजनामा कमलामाइ […]








