असार ९ सिन्धुली । सिन्धुलीको सुनकोसी गाउँपालिकाको आ.ब.२०७९/८० को दोस्रो गाउँसभाको प्रथम अधिवेशन बिहिबार सम्पन्न भएको छ । आर्थिक बर्ष २०७९/८० को दोस्रो गाउँसभाको प्रथम अधिवेशनमा सुनकोसी गाउँपालिकाका अध्यक्ष दिपा बोहोरा दाहालले निति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । आर्थिक बर्ष २०७९/८० को निति तथा कार्यक्रममा खानेपानी तथा सरसफाइतर्फ “एक घर एक धारा” नीतिलाई प्राथमिकतामा […]
राधिका ‘हत्या प्रयास’: पिडितको आमाद्वारा प्रहरिमा जाहेरी दर्ता
सिन्धुली – सिन्धुलीको गोलन्जोर गाउँपालिका -२ की राधिका कार्कीको हत्या प्रयास मुद्दामा आइतबार जाहेरी दर्ता भएको छ । जिल्ला प्रहरी कार्यालय धनुषामा राधिकाकी आमा अम्बिका कार्कीले जाहेरी दर्ता गराएकी हुन् । राधिकामाथि हत्या प्रयास भएकोबारे अनुसन्धान गरेर दोषीलाई कारबाहीको माग गरेर उनकी आमाले जाहेरी दिएको धनुषाका प्रहरी नायव उपरीक्ष (डीएसपी) प्रदीप क्षेत्रीले जानकारी दिए । तर, […]
समन्वय समिती सिन्धुलीमा प्रबक्ताको जिम्मेवारी खड्कालाई
सिन्धुली – जिल्ला समन्वय समितीको कार्यालय सिन्धुलीको आइतबार बसेको बैठकले समन्वय समितीको सदस्य पदमा निर्वाचित भएका उत्पल खड्कालाई प्रबक्ताको जिम्मेवारी तोकेको छ । समितिका संयोजक कारसाङ लामाको अध्यक्षतामा बसेको बैठकले खड्कालाइ प्रबक्ताको जिम्मेवारी तोकेको हो । खड्का समन्वय समितीको निर्वाचित खुल्ला सदस्य हुन । समन्वय समितिको सदस्यको उम्मेदवार मनोनयन गर्दा खड्का कमलामाइ नगरपालिका वडा नम्बर […]
वरपिपलको विरुवा रोपेर चुरे दिवस उद्घाटन
सिन्धुली – राष्ट्रपति विद्यादेवी भण्डारीले सिन्धुलीको विशाल सामुदायिक वनमा वर र पिपलको बिरुवा रोपेर विहिवार चुरे दिवसको शुभारम्भ गर्नुभएको छ । सिन्धुलीको दुधौली नगरपालिका–३ स्थित रानीबासमा राष्ट्रपति चुरे–तराई संरक्षण विकास समिति र नेपाली सेनाको श्री नं. १ वन तथा पर्यावरण सुरक्षा गणले संयुक्तरुपमा आयोजना गरेको आठौं चुरे दिवसको अवसरमा वृक्षारोपण कार्यक्रमको शुभारम्भ राष्ट्रपति भण्डारीले गर्नुभएको […]
ब्यबसायी बिरुद्ध जनप्रतिनिधी: ५-० को अन्तरले ब्यबसायीको हार
सिन्धुली – सोमबार सिन्धुलीमाढिमा आयोजित जनप्रतिनिधी र ब्यबसायी समुहबिच भएको मैत्रीपुर्ण फुटबल प्रतियोगितामा जनप्रतिनिधी समुह ५-० को फराकिलो अन्तरले बिजयी भएको छ । सिन्धुली उद्योग वाणिज्य संघको ५४ औं स्थापना दिवसको अवसरमा आयोजित मैत्रीपुर्ण फुटवल प्रतियोगीतामा आयोजक समूह कमलामाइ नगरपालिकाको कर्मचारी र जनप्रतिनिधी समुहबाट पराजित बनेको हो । निर्धारित ९० मिनेटको पहिलो हाफसम्म दुबै समुहबाट […]








