सिन्धुली – हर्षाहि कालापानीको अरुणठाकुर जोड्ने सडकखण्डमा २०७८ असार १२ गते परेको अत्याधिक बर्षाका कारण ३७० मिटर भत्किन गएको बिषयलाइ लिएर केही अनलाइन, युट्युब र पत्रपत्रिकाले तोडमोड गरि समाचार प्रकाशन/प्रशारण गरेको भन्दै सिन्धुली निर्माण ब्यबसायी संघले आपत्ती जनाएको छ । शुक्रवार पत्रकार सम्मेलन गरेर संघले दैबिप्रकोपबाट भएको घटनालाइ तोडमोड गरि ब्यबसायिको कमजोरी देखाइ समाचार सम्प्रेषण […]
सिन्धुलीमा बिपक्षी गठबन्धन बिद्यार्थीको सिट्ठि जुलुस प्रदर्शन
सिन्धुली – विपक्षी गठबन्धन निकट विद्यार्थी संगठनहरु नेपाल बिद्यार्थी संघ, अखिल (क्रान्तिकारी), अनेरास्ववियु र समाजवादी विद्यार्थी युनियन, अखिल छैठौंले सयुक्त रुपमा सिन्धुलीमाढीमा सिट्ठि जुलुस प्रदर्शन गरेका छन । प्रधानमन्त्री के.पी.शर्मा ओलीद्वारा असंवैधानिक, अलोकतान्त्रिक र स्वेच्छाचारी तवरले प्रतिनिधिसभा विघटन गरिएको, सर्वसाधारण जनताको ढाड सेक्ने गरि मूल्यवृद्धि गरिएको भन्दै रुष्ट भएका विद्यार्थीहरुले सिन्धुलीको सदरमुकाम सिन्धुलीमाढीमा प्रदर्शन गरेका […]
छलफलका लागी बोलाएर प्रहरी निरीक्षकद्वारा निर्घात कुटपिट
सिन्धुली – कपिलाकोट ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुशील आचार्यले स्थानीय पवन कार्किलाई बुधबार आफ्नै कार्यकक्षमा एक्लै बोलाएर निर्घात रुपमा कुटपिट गरेका छन । मरिण गाउँपलिका -६ का पवन कार्की २०६२ साल बैशाख ३० गते देखि नेपाल प्रहरिमा भर्ना भइ हाल प्रहरी हवल्दार दर्जाको रुपमा रामेछाप ईलाका प्रहरी कार्यालय खाडादेबीमा कार्यरत छन । उनी मरिण […]
काङ्ग्रेसको नेतृत्व कसरी चुनिन्छ ? यस्तो छ बैधानिक प्राबधान
काठमाडौं – नेपाली कांग्रेसले पार्टीको नेतृत्व चयनका लागि भदौ १६–१९ गतेसम्म काठमाडौंमा १४ औं महाधिवेशन गर्ने भएको छ । महाधिवेशनमा नेतृत्वको दौडमा रहेका नेताहरूले सक्रियता देखाउन थालेका छन् । नेतृत्वको दौड सँगसँगै पार्टीमा क्रियाशील सदस्यता विवाद देखिएको छ । पार्टीमा क्रियाशील हुन चाहनेलाई सदस्यता दिन किन विवाद ? क्रियाशील सदस्य संख्या नै पार्टी नेतृत्व चयनमा निर्णायक […]
सिन्धुलीमा विपक्षी गठबन्धन बिद्यार्थी संगठनको मसाल जुलुस
सिन्धुली – विपक्षी गठबन्धन निकट विद्यार्थी संगठनहरु ने.वि.संघ, अखिल(क्रान्तिकारी), अनेरास्ववियु र समाजवादी विद्यार्थी युनियनले सिन्धुलीमाढीमा मशाल जुलुस सहित प्रदर्शन गरेका छन । प्रधानमन्त्री के.पी.शर्मा ओलीद्वारा असंवैधानिक, अलोकतान्त्रिक र स्वेच्छाचारी तवरले प्रतिनिधिसभा विघटन गरिएको, सर्वसाधारण जनताको ढाड सेक्ने गरि मूल्यवृद्धि गरिएको भन्दै रुष्ट भएका विद्यार्थीहरुले सिन्धुलीको सदरमुकाम सिन्धुलीमाढीमा प्रदर्शन गरेका हुन । युवा विद्यार्थीहरु सिन्धुली सदरमुकामको […]








