सिन्धुली – नेपाली कांग्रेस सिन्धुलीका सह-सचिव सुरज मिश्र (शेखर) र नेपाली कांग्रेस सिन्धुली निर्वाचन क्षेत्र नम्बर एक प्रदेशसभा (ख) का कार्यसमिती सदस्य कुलदिप कोइरालाले सयुक्तरुपमा कमलामाइ नगरपालिका -६ रातमाटा रामेश्वरधाम स्थित क्रियापुत्री भवनका लागी १३ थान ओढ्ने कम्मल सहगोग गर्नुभएको छ । स्व. श्रीमति सबिता थापाको आज जन्मदिनको अबसरमा र स्व. पिता बद्री कुमार मिश्रको […]
कांग्रेसको सयदिने अभियान: तिनपाटन -६ मा अन्तरक्रिया सम्पन्न
सिन्धुली : नेपाली कांग्रेसको सय दिने अभियान अन्तरगत सिन्धुलीको तिनपाटन गाउँपालिका वडा नम्बर -६ मा कार्यक्रम सम्पन्न भएको छ । वडामा अन्तरक्रियासहित बुधबार कार्यक्रम सम्पन्न भएको हो । सयदिने अभियानका संयोजक तथा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि तथा नेपाल तरूण दलका केद्रिय सदस्य सुजन थापा मगरको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । नेपाली कांग्रेस तिनपाटन गाउँपालिका […]
अन्तर बिद्यालय क्रिकेट प्रतियोगितामा भगवती आवासिय प्रथम
सिन्धुली – जिल्लाको सिन्धुलीमाढीमा जारी कमलामाई नगरपालिका स्तरीय अन्तर विद्यालय क्रिकेट प्रतियोगिता अन्तर्गत भगवती अंङ्ग्रेजी आवासीय माध्यामिक विद्यालय प्रथम भएको छ । गएको दिन भएको फाइनल खेलमा भगवती आवासीय अङ्ग्रेजी माध्यमिक विद्यालयले जनज्योति माध्यमिक विद्यालय फोस्रेटारलाई १३ रनको फराकिलो अन्तरले हराएर उपाधि हात पारेको हो । टस जितेर पहिला ब्याटिङ रोजेको भगवतीले निर्धारित १० ओभरमा ४७ रनको योगफल तयार […]
अङ्ग्रेजी माध्यम कि बहुभाषिक शिक्षण ?
• नानीबाबू घिमिरे पृष्ठभूमि: गतवर्ष लकडाउनको समयमा गाँउको घरमा बसिरहेको थिएँ । एकजना २४–२५ वर्षकी स्थानिय सामुदायिक विद्यालयकी अभिभावक आउनु भयो र भन्नु भयो,“नजिकैको सामुदायिक विद्यालयले अङ्ग्रेजी माध्यममा कक्षा सञ्चालन गर्ने भन्यो र छोरालाई संस्थागत विद्यालयबाट झिकेर यता ल्याएँ तर अङ्ग्रेजी माध्यममा सञ्चालन भएन, बेकारमा ल्याएछु ।” साथीहरूसँग गफिदै थिए, एक जना सामुदायिक विद्यालयका प्रधानाध्यापकले […]
कांग्रेस सिन्धुलीको सय दिने अभियान: एकैदिन ७९ वडामा भेला
सिन्धुली : नेपाली कांग्रेस सिन्धुलीले पार्टीको संगठन सुदृढीकरणको सय दिने अभियान सुरू गरेको छ । अभियान सञ्चालनका लागि कांग्रेस केन्द्रीय समितिले सिन्धुलीमा केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य प्रतिमा गौतमलाई खटाएको छ । अभियानका लागि सिन्धुली कांग्रेसले पूर्वसभापति महासमिति, महाधिवेशन प्रतिनिधि, जिल्लाका पदाधिकारी तथा सदस्य समेतलाई ९ स्थानीय तहका ७९ वटै वडाका लागि प्रतिनिधि खटाएको नेपाली […]








