सिन्धुली – कमलामाइ नगरपालिका -१२ स्थित कुण्डेश्वर मा.वि बेसारेबेसीको ५६ औं बार्षिक उत्सब तथा अबिभावक दिवस सोमबार सम्पन्न भएको छ । कमलामाइ नगरपालिकाका नगरप्रमुख उपेन्द्र कुमार पोखरेलको प्रमुख आतिथ्यता तथा वडा-अध्यक्ष भिम बहादुर गुर्मछानको अध्यक्षतामा बार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न भएको हो । नगरप्रमुख पोखरेलले अभिभावक दिवसको अबसरमा शुभकामना ब्यक्त गर्दै बिद्यालयको सहजता, गुणस्तरियता […]
कबि बन्ने हुटहुटीमा जन्मिएको ‘शहरक भीडमे एसगर हम’
काठमाडौं । साहित्यकार माझ धर्मेन्द्र विह्वलका रुपमा परिचित पत्रकार धर्मेन्द्र झाले मैथिली साहित्यको दस्तावेजमा अर्को एउटा कृति थपेका छन्– ‘शहरक भीडमे एसगर हम’ अर्थात् ‘सहरको भीडमा एक्लो म’ । विह्वलले साहित्य यात्रा मैथिली कविताको छैटौँ शृंखलाका रूपमा यो कृति प्रकाशित गरेका छन् । यो कृतिमा एकै शीर्षकमा ५१ वटा कविता अटाएका छन् । सहर शीर्षक […]
तिनपाटन गाउँसभाको १३ औं अधिबेशन सम्पन्न
सिन्धुली – जिल्लाको तिनपाटन गाउँपालिकाले गाउँसभाको १३ औं अधिबेशन शनिबार सम्पन्न गरेको छ । गाउँपालिकाका अध्यक्ष कर्णबहादुर मगरको अध्यक्षतामा अधिबेशन सम्पन्न भएको हो । बागमती प्रदेशको गाउँ-नगर जिल्ला सभा संचालन (कार्यबिधी) ऐन २०७५ बमोजिम गाउँ सभाको १३ औं अधिबेशन संचालन गरिएको गाउँसभाका सचिव एबम प्रमुख प्रशासकिय अधिकृत पदम बहादुर बस्नेतले जानकारी दिए । अधिबेशन सफलताका […]
सिन्धुलीमा ट्याक्टरको ठक्करबाट पाँच बर्षिया बालिकाको मृत्यु
सिन्धुली – ट्याक्टरको ठक्करबाट सनिबार एक बालिकाको मृत्यु भएको छ । सिन्धुलीको कमलामाइ नगरपालिका –५ मधुटारमा पाँच वर्षीया अरुणा श्रेष्ठ (निर्जला) को ट्याक्टरको ठक्करबाट मृत्यु भएको हो । मृतक बालिकाको परिवारलेअंकपत्रलाई जनाए अनुसार घर अगाडिबाट बाटो काट्ने क्रममा ट्याक्टरले ठक्कर दिएर उनको मृत्यु भएको हो । मधुटार–सिलामे सडकखण्डमा ना ५ त ९५१० नम्बरको ट्याक्टरले शनिबार […]
गोलन्जोरमा शुक्रवारबाट राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
सिन्धुली – सिन्धुलीको गोलन्जोर गाउँपालिकाको आयोजनामा शुक्रबारबाट पालिका स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । गोलन्जोर गाउँपालिकाको वडा नम्बर -६ स्थित हैबार खेलमैदानमा प्रतियोगिता शुरु भएको हो । गाउँपालिकाका अध्यक्ष शंकरराज बरालले प्रतियोगिताको औपचारिक रुपमा उद्धघाटन गरेका हुन । प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष बरालले शारीरिक र मानसिक स्वास्थ्यका लागि खेलकुद अपरिहार्य […]








