सिन्धुली – केहीदिन अघि सिन्धुली सरुवा भइ आउनुभएका प्रमुख जिल्ला अधिकारी भरत खनालले शुक्रबार जिल्लाका संचारकर्मीहरुसंग अन्तरक्रिया तथा सुझाब संकलन गर्नुभएको छ । अन्तरक्रियामा प्रमुख जिल्ला अधिकारी समक्ष प्रशासनिक गतिबिधीलाई थप प्रभाबकारी बनाउन संचारकर्मीले सुझाब दिएका छन । प्रशासनबाट सेवा प्रबाहको क्रममा हुने गतिबिधीलाई थप चुस्त र प्रभाबकारी बनाउन आएका सुझाब र प्रतिक्रिया अनुसार नै […]
महिला बन्धक घटनाः डेढ करोड ऋण मिनाहा गराउने प्रपन्च
सिन्धुली – भिमान वडा नं. ५ भई हाल कमलामाई नगरपालिका वडा नं. ५ वस्ने बर्ष ६१ की तिर्थमाया कमिनिले २०७९ असोज २७ गते कमलामाई नगरपालिका ५ का एक स्थानिय वर्ष ४४ का शन्तोष थापालाई घरखर्च शिर्षकमा रु. ४० लाख ऋण दिएको लिखत कागजमा औठाछाप गरिन् । वडा अध्यक्ष महेन्द्र प्रसाद ढकालद्धारा हस्ताक्षरित मन्जुरीनामामा भनिएको छ […]
सिन्धुलीगढीको सानोगढीमा ईलेक्ट्राेन दुरविन जडान गरिने
सिन्धुली – ऐतिहासिक सिन्धुलीगढी स्थित सानाेगढीमा ईलेक्ट्राेन दुरविन जडान गरिने भएको छ । दुरविन जडानको लागी प्राबिधिक टोलिले कमलामाइ नगरपालिकाका नगरप्रमुख उपेन्द्र कुमार पोखरेलको उपस्थितिमा बिहिबार स्थलगत अबलोकन गरेका छन । विद्युतिय शक्तिबाट संचालन हुने उक्त दुरविनकाे क्षमता २५*१००० इकाईको रहेको छ । ईलेक्ट्राेन दुरविन ऐतिहासिक सिन्धुलीगढी क्षेत्रको सानोगढीमा स्थापना गर्ने गरि प्राबिधिक तयारी गरिएको […]
बिपि राजमार्गमा मोटरसाइकल दुर्घटना: तिनजना गम्भीर घाइते
सिन्धुली – बिपि राजमार्ग स्थित सुनकोशी गाउँपालिका -१ देबिथानमा मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलमा सवार तिन जना गम्भीर घाइते भएका छन । काठमाडौबाट रामेछापतर्फ जाँदै गरेको बा.प्र. ०२- ०२७ प १०८९ नम्बरको मोटरसाइकल र बिपरित दिशा सिन्धुलीबाट काठमाडौ तर्फ जाँदै गरेको प्र २-०४-००१ प २५५२ नम्बरको मोटरसाइकल एक-आपसमा ठक्कर खाइ दुर्घटना हुँदा मोटरसाइकलमा सवार तीन जना […]
बोहोरेटारमा मोटरसाइकल दुर्घटना: दुईको घटनास्थलमै मृत्यु
सिन्धुली – सुनकोशी गाउँपालिकामा -३ बोहोरेटारमा सोमबार बिहान यात्रुबाहक बसको ठक्करबाट मोटरसाइकलमा सवार मोटरसाइकल चालक सहित दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । बिपि राजमार्ग हुँदै रामेछाप मन्थलीबाट काठमाडौ तर्फ जाँदै गरेको बा. प्र. ०१-००६ ख ४५९३ नम्बरको यात्रुबाहक बस र बिपरित दिशाबाट आउदै गरेको मोटरसाइकल बोहोरेटारमा एक आपसमा ठक्कर खाइ दुर्घटनाग्रस्त भएको थियो । […]








