सिन्धुली – फिक्कल गाउँपालिका–४ खाङ्साङबेशीस्थित सुनकोशी नदि छेउको दहमामा डुबेर शुक्रबार मध्यान्ह एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा फिक्कल गाउँपालिका–४ खाङ्साङका अन्दाजी १७ वर्षीय शिखर ढकाल रहेको प्रहरीले जनाएको छ । ढकाल खाङसाङबेसी स्थित सुनकोशी नदीको किनारमा रहेको दहमा पौडी खल्ने क्रममा डुबी बेपत्ता भएका थिए । बेपत्ता भएका ढकालको गोताखोर टोलिले सोही दहमा […]
हातबाट माइक खोसेपछी भड्किएको सिन्धुली जेन–जी आन्दोलन (भिडियो सहित)
सिन्धुली – भदौ २३ र २४ को जेन–जी आन्दोलन । २३ भदौको बिहान शान्तिपूर्ण रूपमा सुरु भएको प्रदर्शन दिउँसोदेखि हिंसात्मक बन्यो । २४ भदौमा देशभरिका सरकारी कार्यालयहरू र प्रमुख दलका प्रमुख नेताहरूको निजी सम्पत्तिमा आगजनी सुरु भयो । प्रदर्शनका क्रममा देशभरबाट ७४ जनाले ज्यान गुमाए भने सरकारी र निजी सम्पत्तिमा आगजनी र लुटपाट हुँदा ठूलो क्षति भयो । राजधानी […]
सामाजिक सेवा गरि जन्मदिन मनाइरहेका: समीर बिक्रम थापा
सिन्धुली – कमलामाइ नगरपालिका -५ निवासी समीर बिक्रम थापा पेशाले युवा ब्यबसायी हुन । उनि कमलामाइ नगरपालिका -६ स्थित एकनम्बर बजारमा फेन्सी पसल संचालन गर्छन । संगै उनले आफ्नो बुबा-आमाको नामबाट निर्माण कम्पनी समेत संचालन गर्दै आइरहेका छन । विद्यार्थी राजनितीमा समेत सक्रिय रहेका समीर बिक्रम थापा हरेक बर्ष आफ्नो जन्मदिन फरक तबरले मनाउदै आइरहेका […]
घटस्थापना: रक्तमाला मन्दिरमा कलश स्थापना र जमरा रोपण
सिन्धुली – हिन्दूहरूको महान् पर्व बडादसैँ आज घटस्थापनासँगै सुरु भएको छ । आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म १५ दिन मनाइने यस पर्वको प्रारम्भ आज बिहान ९:१३ बजे घटस्थापनाको साइतमा कलश स्थापना र जमरा रोपण गरि घटस्थापना पर्व शुरु हुने गर्दछ । नवरात्रभर दुर्गाका नौ रूप (नवदुर्गा) को पूजा आराधना गरिने परम्परा छ । हरेक बर्ष कमलामाई […]
समृद्धि र बिकास हाम्रै नेतृत्वमा सम्भब छ
सिन्धुली : नेपालको पछिल्लो परिवर्तित राजनीतिक अवस्थासँगै राजनीतिक स्थिरता र दिगो अर्थतन्त्रलाई लिएर सर्वस्त्र चिन्ता छ । दिगो बिकास हासिलका लागी संघर्षरत युवा शक्तीलाइ समेत निराशा तुल्याएको पछिल्ला घटनाक्रमले देखाउछ । नेपालमा जुन आन्दोलन भयो र त्यसले जुन परिवर्तन ल्यायो, त्यसलाई सकारात्मक रूपमा लिएका नेपाली नागरिकहरू आन्दोलनका क्रममा सरकारी भौतिक संरचना, निजी भवन, उद्योग, कलकारखाना तथा […]








