सिन्धुली – बृहत विद्यालय सुरक्षा कार्यढाचा सम्बन्धि तिन दिने तालीम सिन्धुलीमाढीमा शनिवार सम्पन्न भएको छ । बृहत् विद्यालय सुरक्षा न्यूनतम् प्याकेजले गरेको व्यवस्था अनुरूप विद्यालयमा भौगोलिक क्षेत्रका सार्वजनिक विद्यालयको न्यूनतम् सुरक्षा सुनिश्चित गर्न विद्यालय ब्यवस्थापन समितिको भूमिका र जिम्मेवारीबारे स्पष्ट पार्न र कार्यान्वयन गर्न सहयोग गर्ने उद्देश्यले तालीम संचालन भएको हो । तालीममा सहभागी बिधालयका […]
“चिया पिउने बाहानाले” यादु सुबेदी बजारमा
गायक यादु सुबेदिको चिया पिउने बाहानाले बोलको म्युजिक भिडियो सार्बजनिक भएको छ । अनिश ओक्लेको शब्द सङ्गीत, जेम्स प्रधानको एरेन्जमा निर्माण भएको गितमा यादु सुबेदिको आवाज रहेको छ । म्युजिक वर्कस स्टुडियोमा रेकर्ड गरिएको गितलाइ नरेश एइरले छायांकन गरेका हुन । दिनेश ठकुल्लाको परिकल्पना तथा निर्देशनमा बनेको भिडियोमा गायक यादु सुवेदी र रेनुका मगरको अभिनय […]
तरुण दलको भवन बनाउन केन्द्रिय सदस्य थापाद्वारा २ लाख सहयोग
सिन्धुली — नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलको केन्द्रीय कार्यालय भवन निर्माणका लागि नेपाल तरुण दलका केन्द्रीय सदस्य तथा नेपाल राष्ट्रिय मगर संघ बागमती प्रदेशका सभापती सुजन थापा मगरले नगद २ लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलले केन्द्रीय कार्यालय भवन निर्माणका लागि चन्दा संकलन अभियान आरम्भ […]
कमलामाईमा दमकल खरिद: खुल्लामञ्चमा परिक्षण [फोटो फिचर]
सिन्धुली — कमलामाइ नगरपालिका र सिन्धुली उद्योग बाणिज्य संघ सिन्धुलीको सयुक्त लगानीमा खरिद गरिएको दमकल सोमबार खुल्लामञ्चमा परिक्षण गरिएको छ । आगलागीबाट हुने क्षति न्यूनिकरण गर्न दमकल खरिदका लागि सिन्धुली उद्योग वाणिज्य संघ र कमलामाई नगरपालिकाको संयुक्त आयोजनामा सदरमुकाम सिन्धुलीमाढीमा पुस ८ गतेदेखि १८ गतेसम्म १० दिने छैठौं सिन्धुली महोत्सव–२०७९ आयोजना गरिएको थियो । उक्त […]
ईन्द्रदाइको झोल मम : मममा स्याउँस्याउँ किरा
सिन्धुली – सिन्धुली सदरमुकाम मानिने सिन्धुलीमाढीको गैरिबजारमा एउटा बर्षौ पुरानो झोल ममको पसल छ, इन्द्रदाइको मम पसल । सटरमा चप्पलजुत्ता बिक्री बितरण गरिन्छ भने त्यसै सटरको प्यासेज र भित्री सटरमा मम पसल संचालन गरिन्छ । प्यासेजमा २/३ थान काठको टेबल कुर्ची राखिएको छ भने टेबलकुर्ची राखिएको छेवैमा मम बनाइने गरिएको छ । बस्ने ठाउँ पर्याप्त […]








