सिन्धुली – अहिले सत्तारूढ दल माओवादी केन्द्रले तीन चरणमा विशेष अभियान देशभर सञ्चालन गरिरहेको छ ।केन्द्रिय समितीको निर्णय अनुसार तीन चरण गरेर जिल्ला जिल्लामा तीनमहिने “जनतासँग माओवादी विशेष रूपान्तरण अभियान” माओवादी केन्द्रले सुरु गरेको हो । पहिलो चरणमा बैठक, भेला, प्रशिक्षण, सदस्यता नवीकरण/विस्तार, अभिलेख व्यवस्थापन, उत्पादन र प्रचारसँग सम्बन्धित संयन्त्र र योजना निर्माणमा ध्यान दिएको […]
प्रा.बी धाप्सार बेशारेका बालबालिकालाई स्वास्थ्य सामाग्री सहयोग
सिन्धुली – सिन्धुलीको कमलामाइ नगरपालिका -८ स्थित प्राथमिक बिधालय धाप्सार बेशारेमा अध्यनरत बालबालिका, शिक्षक तथा कर्मचारीलाई शुक्रबार सरसफाइ सामाग्री बितरण गरिएको छ । सिन्धुली क्षेत्र नम्बर १ नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि सुमनप्रसाद कोइराला र क्षेत्र नम्बर १ प्रदेश सभा (ख) नेपाली कांग्रेस सदस्य कुलदिप कोईरालाले उक्त सरसफाइ सामाग्री बितरण गर्नुभएको हो । आफ्नो ब्यक्तीगत तर्फबाट […]
एक महिनामै रक्तसञ्चार केन्द्रको लागी ५१ लाख माथी सहयोग संकलन
सिन्धुली – रेडक्रस शाखा सिन्धुलीले रक्तसञ्चार केन्द्र व्यवस्थापनका लागी चलाएको अभियान एक करोडको अक्षय कोष स्थापनाका लागी एक महिनाको हाराहारिमा लक्षको आधा रकम जुटेको छ । रेडक्रस सोसाइटी सिन्धुलीका अध्यक्ष अशोकराज श्रेष्ठका अनुसार कोषका लागि ३ सय ३० जना दाताहरुबाट ५१ लाख ८५ हजार ३ सय ३५ रुपैयाँ जुटेको हो । दाताले कम्तीमा ५० रुपैयाँदेखि एक […]
कमलामाईको मुकुट
वि.संं १८८६ सालको माघे संक्रान्तीको पर्व पारेर काली कमलामाईलाई मुकुट चढाउनको लागि तत्कालिन नेपालका मुख्तियार भिमसेन थापाकी अर्धाङ्गिनी भक्तकुमारी देवी पौष महिनाको अन्तिम तिर सिन्धुलीगढी आइपुगेकी थिइन ।देशकै शक्तिशाली मुख्तियारको पत्नीको सवारी चलाउने र चाकरी पु¥याउने कार्य युवा बीरनरसिंह कुँवर अर्थात जंगवहादुरको जिम्मेवारी थियो । काठमाण्डौबाट हिँडेको ४ वासपछि पाल्की र पिठिउँ गर्दै कजिनीको वास […]
लेकको स्वाद लेकालीमा [फोटो फिचर]
सिन्धुली — सिन्धुलीको सदरमुकाम सिन्धुलीमाढीबाट सुन्दर बिपि राजमार्ग हुँदै करिब २० कि.मि यात्रा गरिसकेपछी ऐतिहासिक सिन्धुली गढीको प्रबेशद्वार पुग्न सकिन्छ । सुन्दर नागबेली घुम्ती सङ्गै मनोरम दृश्य अबलोकनसंगै सिन्धुली गढी प्रबेशद्वार बाट करिब ३ कि.मि यात्रा गरेपछी खनियाखर्क बजार पुगिन्छ । जहाँ सिजनको बेला स्थानिय रुपमा उत्पादन हुने ताजा जुनार, सुन्तला लगायतका फलफुल, तरकारी बिक्रीबितरणका […]








