सिन्धुली – जिल्ला अस्पताल सिन्धुलीको स्तर वृद्धि भएको छ । बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालयले बागमती प्रदेश सरकार मन्त्री परिषदको मिति २०८० पौष ३ गतेको निर्णयअनुसार एक सय सैय्याको अस्पताल संचालनको लागी पत्राचार गरेको हो । यसअघि जिल्ला अस्पताल ५० बेडको स्वीकृत भइ संचालन हुँदै आएको थियो । सिन्धुली निर्वाचन क्षेत्र नम्बर २ प्रदेश (क) […]
बिपि राजमार्गमा ह्विलचियर जीवन [फोटोकथा]
सिन्धुली – कमलामाई नगरपालिका -४ हिरापानी हुँदै निर्माण भएको बिपि राजमार्ग यात्रा र सौन्दर्यताको हिसाबले अत्यन्त आकर्षक छ । उक्त राजमार्ग सवारी आवागमनको हिसाबले ब्यस्त राजमार्ग हो । जुन राजमार्गले पुर्बी-नेपाल र राजधानीलाई एक आपसमा जोड्ने काम गरेको छ । बिहानको करिब दश बज्नै लागेको थियो । पालैपालो दुई बालक कोहि एक ह्विलचियरमा बसेको ब्यक्तीलाई […]
कमलामाईका बिपन्न तथा एकल महिलालाई बाख्रा बितरण
सिन्धुली – जिल्लाको कमलामाइ नगरपालिकाले व्यावसायिक बाख्रापालनका लागि विपन्न तथा एकल महिलालाई आइतबार एक कार्यक्रमका बिच अनुदान स्वरुप उन्नतजातका बाख्रा वितरण गरेको छ । कमलामाइ नगरपालिकाको ११ र १२ नम्बर वडाका ४० विपन्न तथा एकल महिला परिवारलाई ८३ वटा उन्नत जातका बाख्रा नगरप्रमुख उपेन्द्र कुमार पोखरेलले एक कार्यक्रमका बिच हस्तान्तरण गर्नुभएको हो । नगरको प्राथमिकता […]
सिन्धुलीका संचारकर्मीलाई सूचनाको हकबारे अभिमुखिकरण
सिन्धुली – पत्रकारितामा सूचनाको हकको प्रयोग विषयक दुई दिने अभिमुखिकरण कार्यक्रम शुक्रबारबाट सिन्धुलीमाढीमा सुरु भएको छ । कमलामाई नगरपालिकाको सहयोग तथा अंकपत्र मिडिया ग्रुप प्रा.लिको आयोजनामा संचालित अभिमुखिकरण कार्यक्रमलाई राष्ट्रिय समाचार समिति (रासस) का अध्यक्ष तथा प्रशिक्षक धर्मेन्द्र झा र सौर्य दैनिकका पत्रकार दिपक आचार्यले सहजिकरण गरिरहनु भएको छ । अंकपत्र मिडिया ग्रुपका अध्यक्ष पुष्कर […]
नगरप्रमुख पोखरेलद्वारा प्रधानमन्त्री दाहाल समक्ष मागपत्र पेश
सिन्धुली – मदन भण्डारि लोकमार्ग अन्तर्गत सडकखण्डमा विभिन्न कारणले गर्दा कमलामाइ नगरपालिका क्षेत्र भित्रका केही स्थानमा कालोपत्रे हुन नसकेको अबस्थालाई ध्यानाकर्षण गराउदै यहि आर्थिक बर्षमा काम सम्पन्न हुने गरि बजेट बिनियोजन गरिदिन प्रधानमन्त्री समक्ष कमलामाइ नगरपालिकाले माग गरेको छ । बिहिबार कमलामाइ नगरपालिकाका नगरप्रमुख उपेन्द्रकुमार पोखरेलले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) लाई दुई बुदे मागपत्र बुझाउनु […]








