सिन्धुली – कमलामाइ नगरपालिका -२ केवरे स्थित शिद्धकाली प्राथमीक बिधालयमा अध्यनरत बालबालिकालाई मंगलबार न्यानो लुगा (ट्र्याकसुट) बितरण गरिएको छ । स्थानिय ब्लु अल्पाइन क्लब सिन्धुलीले कमलामाइ नगरपालिकासंगको समन्वयमा बिधालयमा अध्यनरत ७१ जना बालबालिकालाई न्यानो लुगा बितरण गरिएको क्लबका अध्यक्ष सुर्य थापामगर (सुरेश)ले जानकारी दिए । कमलामाइ नगरपालिकाका नगरप्रमुख उपेन्द्र कुमार पोखरेलको प्रमुख आतिथ्यता तथा क्लबका […]
नवज्योति बहिरा विद्यालयका बिद्यार्थीलाई न्यानो लुगा वितरण
सिन्धुली – सिन्धुलीको नवज्योति बहिरा माध्यामिक विद्यालयमा अध्यनरत विद्यार्थीलाई सोमबार एक कार्यक्रमका बिच न्यानो लुगा वितरण गरिएको छ । कमलामाई नगरपालिका -६ जसेदमार स्थित नवज्योति बहिरा माध्यामिक विद्यालयका विद्यार्थीलाई कमलामाइ नगरपालिकाका नगरप्रमुख उपेन्द्र कुमार पोखरेलले बिद्यालयमा अध्यनरत दुई सय २४ जना विद्यार्थीहरुलाई न्यानो लुगा वितरण गर्नु भएको हो । नवज्योति बहिरा माध्यमिक विद्यालयमा ५२ जिल्लाका […]
शिक्षा ज्ञान कि सन्देश ?
वैदिक सभ्यतामा शिक्षालाई ज्ञान र चेतनाको उच्चतम् वैभवको विश्वासमा ज्ञान र ब्रह्म ज्ञान नै शक्ति मानिन्थ्यो । ऋषिको कुटीले राजाको सिंहासनबाट झरेर कुटीप्रति श्रृद्धा र समर्पण उच्चतम् रहन्थ्यो । शक्तिको वैभवमा ज्ञान प्राप्त नहुने हुनाले राजाको छोरा ऋषिको आश्रममा गएर ज्ञान र प्रशन्नताबाट शक्ति आर्जन गर्दथे । रामले विश्वमित्र, कृष्णले सान्दिपनी, भरतवंशका पाण्डव, कौरवहरु द्रोणाचार्यले […]
सिन्धुलीको फिक्कलमा माटोको ढिस्कोमा पुरिएर एक वृद्धको मृत्युु
सिन्धुली – सिन्धुलीको फिक्कल गाउँपालिकामा शनिबार आफ्नै बारीको ढिस्कोमा पुरिएर एक वृद्धको मृत्युु भएको छ । बारीको ढिस्को झरेर पुरिँदा फिक्कल गाउँपालिका–५ रजेगाउँका ७४ वर्षीया मन बहादुर बुढाथोकीको मृत्यु भएको हो । शनिबार बिहान बारीको काल्ला खन्न गएका उनी अबेरसम्म घर नफर्किएपछि आफन्त र गाउँले मिलेर खोज्न जाँदा घरभन्दा एक सय मिटर उत्तर तर्फ आफ्नै बारीमा […]
लोकतन्त्रवादी जनजाति महासंघको मरिण वडा-अधिवेशन सम्पन्न
सिन्धुली – आगामी जेठ अन्तिम साता काठमाडौंमा हुने नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको महाधिवेशन केन्द्रित स्थानीय अधिबेशन देशैभर संचालन भइरको छ । ‘संगठित, प्रशिक्षित र समुन्नत समाज निर्माण हाम्रो अभियान, संघीय लोकतान्त्रिक गणतन्त्र र धर्म निरपेक्षताको रक्षार्थ प्रथम राष्ट्रिय महाधिवेशन’ भन्ने नारा सहित काठमाडौमा आयोजना हुने केन्द्रिय महाधिवेशनको लागी जिल्लाका वडाहरुमा स्थानिय अधिबेशनहरु अहिले धमाधम […]








