सिन्धुली – सिन्धुलीको कमलामाई नगरपालिका -६ रातमाटा बस्ने बर्ष ३६ का सुरेश आलेमगरले सामान्य घरायसी बिबादका कारण आफ्नै श्रीमतीबाट मानव संबेदनसिल अंग (जिब्रो) नै गुमाउनु परेको छ । आलेमगरकि श्रीमती गङ्गा आलेमगरले सामान्य घरायसी बिबादमा आफ्नो श्रीमानको जिब्रो टोकिदिदा जिब्रो दुई टुक्रा भएको छ । आफ्नै श्रीमतीले जिब्रो टोकिदिएर दुई टुक्रा बनाइदिएपछी आलेमगर अहिले थप […]
सिन्धुलीमा कोदालोले हिर्काएर श्रीमतीको हत्या
सिन्धुली – सिन्धुलीमा श्रीमानले कोदालोले हिर्काएर श्रीमतीको हत्या गरेका छन् । जिल्लाको दुधौली नगरपालिका–१४ ज्यामिटारका ३५ वर्षीय बुद्धबहादुर विकले बुधबार बिहान आफ्नी श्रीमती ३४ वर्षीया चेतकुमारी विकको हत्या गरेका हुन् । घरबाट एक किलोमिटर उत्तरमा पर्ने धन्सार स्थित खेतमा काम गर्ने क्रममा कोदालोले टाउकोमा प्रहार गर्दा श्रीमती चेतकुमारीको घटना स्थलमै मत्यु भएको जिल्ला प्रहरी कार्यालय […]
कमलामाईको निर्णय: अब सबै बिद्यार्थी, सामुदायिक बिधालयमा
सिन्धुली – सिन्धुलीको कमलामाई नगरपालिकाले नगरपालिका मातहतमा रहेका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारको क्रममा रहेको बताएको छ । जस अनुरुप नगरपालिकाको बुधबार बसेको कार्यपालिका बैठकले नगरप्रमुख उपेन्द्र कुमार पोखरेलको प्रस्तावमा एक महत्वपुर्ण निर्णय गर्यो । कार्यपालिका बैठकको निर्णयमा नगरपालिका मातहतका वडासम्मका निर्वाचित जनप्रतिनिधि, पालिका तथा वडामा कार्यरत कर्मचारी र सामुदायिक बिधालयमा कार्यरत शिक्षकले आफ्ना बालबच्चा […]
सिन्धुलीमा दादुरा–रुवेला बिरुद्धको खोप अभियान शुभारम्भ
सिन्धुली – सरकारले दादुरा–रुवेलाको सङ्क्रमणको जोखिमलाई दृष्टिगत गरि देशब्यापी रुपमा आयोजना गरेको खोप अभियानको सिन्धुलीमा एक औपचारिक कार्यक्रम बिच मंगलबार शुभारम्भ गरिएको छ । “दक्ष जनशक्ति गुणस्तरीय स्वास्थ्य सेवा, निरोगी नेपाल निर्माणमा हाम्रो टेवा” भन्ने मुल नाराका साथ आयोजित २६ औं स्वास्थ्य सेवा दिवसको अबसर पारेर सिन्धुलीमा खोप अभियानको शुभारम्भ गरिएको हो । कमलामाइ नगरपालिकाका स्वास्थ्य […]
सेन्ट जुलियन स्कुलको १५ औं वार्षिक उत्सव भब्यताका साथ सम्पन्न
काठमाण्डौ – काठमाडौं स्थित सेन्ट जुलियन इङ्गलिस बोर्डिङ स्कुलले आफ्नो स्थापनाको १५ औं वार्षिक उत्सव आइतबार भव्यताका साथ सम्पन्न गरेको छ । काठमाडौ चाबहिल स्थित सेन्ट जुलियन स्कुलको १५ औं वार्षिक उत्सव काठमाडौं क्षेत्र नम्बर -३ का सांसद तथा अर्थसमितिका सभापति सन्तोष चालिसेको प्रमुख आतिथ्यता सम्पन्न भएको हो । प्रमुख अतिथि तथा अर्थसमितिका सभापति सन्तोष […]







