सिन्धुली – राष्ट्रिय गौरवको आयोजना सुनकोशी–मरिण डाइभर्सनको सुरुङ्ग खन्ने कार्य ९ महिना १० दिनमा ७ हजार ५७१ मिटर ( ७.५७१ किमी) सम्पन्न भएको छ । यो ५६ दसमलव ८६ प्रतिशत कार्यप्रगती हो । गत असोज महिनाको २८ गते सुरुङ खन्ने काम थालनी भएको थियो । १३ दशमलव तीन किलोमिटर लामो सुरुङ मध्ये हालसम्म ७ हजार […]
सिन्धुली कांग्रेसले विविध कार्यक्रम गरि बीपी स्मृति दिवस मनाउदै
सिन्धुली – प्रथम जन निर्वाचित प्रधानमन्त्री तथा नेपाली कांग्रेसका संस्थापक नेता वीपी कोइरालाको ४१ औं स्मृति दिवस बिबिध कार्यक्रमको आयोजनामा सिन्धुली कांग्रेसले आज मनाउदैछ । नेपाली कांग्रेस सिन्धुलीका सभापती उपेन्द्रकुमार पोखरेलको अध्यक्षता तथा महासमिती सदस्य बिपिन कोईरालाको प्रमुख आतिथ्यतामा सनिबार बिहान पार्टी कार्यालयमा बिपि स्मृती सभाको आयोजना गरिएको छ । साहित्यकारको रुपमा समेत परिचित कोइराला प्रजातान्त्रिक […]
कमलामाइ नगरपालिकाद्वारा निष्कृय रहेका सात सहकारी खारेज
सिन्धुली – कमलामाई नगरपालिकाले गगरपालिका मातहतका सातवटा सहकारी संस्थाको दर्ता खारेजी गरिदिएको छ । दर्ता भएको लामो समयसम्म कुनैपनि कारोवार तथा गतिविधि नगरी निष्कृय रहेको कारण जनाउदै सातवटा सहकारी संस्था खारेज गरेको हो । कमलामाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सूर्यप्रसाद दाहालका अनुसार कमलामाई नगरपालिका- ८ मा रहेको कमलामाई सृजनशील जडीबुटी सहकारी संस्था, वडा नम्बर ३ मा […]
सिन्धुली पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा
सिन्धुली – जिल्लालाई आइतबार एक औपचारिक कार्यक्रम आयोजना गरि पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । जिल्ला समन्वय समिति सिन्धुलीका संयोजक तथा जिल्ला खोप समन्वय समितिका संयोजक कारसाङ लामाको अध्यक्षतामा बागमती प्रदेशका मुख्य मन्त्री शालिकराम जमरकट्टेलको प्रमुख आतिथ्यतामा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो । खोप समन्वय समितिका संयोजक लामा र प्रमुख […]
सिन्धुलीमा बार्षिक २ लाख बढी जुनारका बिरुवा उत्पादन
सिन्धुली – गोलन्जोर गाँउपालिका -५ हिर्दिङ निवासी रमेश थापालाई यतिखेर आनो नर्सरीमा उत्पादन भएको जुनारको बिरुवा बिक्री गर्न भ्याई नभ्याई छ । जुनारको बिरुवा रोप्ने मुख्य सिजन भएकाले बिरुवा बिक्री गर्दै आफ्नो दैनिकी बित्ने गरेको उहाँले सुनाउनु भयो । हरेक बर्ष मनसुन सुरु भएपछि जुनारको बिरुवा बिक्री गर्ने सिजन पनि सुरु हुन्छ, ‘बिगत १० बर्षदेखि […]







