सिन्धुली – प्रतिनिधि सभा सदस्य लेखनाथ दाहाल (राजन) ले आफ्नो ४६ औं जन्मदिनका अवसरमा ब्लड बैंकलाई ५१ हजार रुपैयाँ सहयोग गर्नुभएको छ । माननीय दाहालले नेपाल रेडक्रस सोसाइटी सिन्धुली शाखाले सञ्चालन गरिरहेको ब्लड बैंकलाई रकम सहयोग गर्नुभएको हो । जिल्लामा रगत संकलन तथा निःशुल्क वितरणका लागि नेपाल रेडक्रस सोसाइटी सिन्धुलीले एक करोडको फन्ड जम्मा गर्ने अभियान सुरु […]
सिन्धुलीमा बाढिपहिरो: चार घन्टामै चारगाउँका किसानको उठीबास
कखुरेटार, तीनमाने, कटहरे र भालुखोलाका अधिकांश स्थानीयको घरखेतमा क्षति पुगेको छ । रोपाइँ सुरु हुनै लाग्दा धानका ब्याडहरू नै बगाइदिएपछि किसानहरू चिन्तित छन् । कतिपय घरमा क्षति पुगेपछि उनीहरू विस्थापित बनेका छन् । सिन्धुली — गोलन्जोर गाउँपालिका २ कखुरेटारका लालबहादुर माझीले अर्को साताका लागि रोपाइँ तय गरी पर्ममा हलगोरु र रोपाहार भन्न थालेका थिए । ८ […]
सिन्धुली दुधौलीमा चट्याङ पर्दा दुई कार दुर्घटना, सात जना घाइते
सिन्धुली — सिन्धुलीको दुधौली नगरपालिका- ४ मा बुधबार दिउँसो चट्याङ पर्दा मदन भण्डारी राजमार्गमा गुडिरहेका दुईवटा कार सडक दुर्घटनामा परेका छन । दुर्घटनामा परि दुई कारमा सवार पाँच जना घाइते भएका छन् । स्थानीय दाताराम गौतमका अनुसार दुधौली नगरपालिका-४ को लक्ष्मीपुर र पचरुखीमा एकसाथ चटयाङ पर्दा उदयपुरतर्फ जाँदै गरेको वाग्मती प्रदेश वीएवी ५५३९ र प्रदेश […]
लैङ्गिक अल्पसंख्यक सम्बन्धी अभिमुखीकरण सिन्धुलीमा सम्पन्न
सिन्धुली । स्थानीय सरकार, सरोकारवालाहरु र समुदायमा यौन स्वास्थ्य, यौनिक तथा लैङ्गिक अल्पसंख्यक सम्बन्धी अभिमुखीकरण कार्यक्रम मंगलबार सिन्धुलीमाढीमा सम्पन्न भएको छ । फ्रेण्डस हेटौंडाको आयोजना तथा बागमती प्रदेश सामाजिक विकास मन्त्रालयको सहयोगमा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा यौनिक तथा लैङ्गिक अल्पसंख्यकको क्षेत्रमा नागरिकता तथा पहिचानको मुद्दा, समान प्रतिनिधित्व र मतदाता अधिकार संग सम्बन्धीत […]
सुचनामा: राजकुमार
सिन्धुली – सुचनाको लागि राष्ट्रिय महासंघ सिन्धुलीको प्रथम जिल्ला भेला शुक्रवार सिन्धुलीमाढीमा सम्पन्न भएको छ । जिल्ला भेलाले सर्वसहमत रुपमा जिल्ला शाखा सिन्धुलीको कार्यसमिति गठन गरेको छ । नेपाल पत्रकार महासंघ सिन्धुली शाखाका पुर्व सभापती राजकुमार कार्कीको अध्यक्षतामा कार्यसमिति गठन गरिएको हो । सुचनाको लागि राष्ट्रिय महासंघ सिन्धुलीको अध्यक्षमा राजकुमार कार्कीको नेतृत्वमा उपाध्यक्षमा सन्तोष शर्मा, […]







