कुनैपनी स्थानीय तहको नेतृत्व गर्न पाउनु राजनीतिक रूपमा अगाडि बढ्न खोज्ने एउटा व्यक्तिका लागि पर्याप्त अवसर हो । आफ्नो स्थानीय तहमा विकास र व्यवस्थापनको नमुना प्रदान गर्न सक्ने नेतृत्व आमनागरिक र सञ्चारक्षेत्रको प्राथमिकतामा पर्छ नै । त्यसैले स्थानीय निकायका प्रतिनिधिबीच विकास र सुशासनका मुद्दामा प्रतिस्पर्धा हुनु स्वाभाविक प्रक्रिया हो । हामिले एकपटक बिगतलाई हेरौं त […]
गोलन्जोर गाउँकार्यपालिकामा स्पष्ट बहुमत सहित काङ्ग्रेस बिजयी
सिन्धुली – सिन्धुलीको गोलन्जोर गाउँ कार्यपालिकाले पूर्णता पाएको छ । मंगलबार ६ जना सदस्य निर्वाचित भएसँगै पालिकाको कार्यपालिकाले पूर्णता पाएको हो । बुधबार सम्पन्न कार्यपालिका सदस्य निर्वाचनमा नेपाली काङ्ग्रेसका सबै उम्मेदवार निर्वाचित भएका हुन । जिल्लाका अन्य आठ पालिकामा नेपाली काङ्ग्रेस र नेकपा माओबादी केन्द्र लगायत अन्य तिन दलिय गठबन्धन भएर कार्यपालिका सदस्यको निर्वाचन सम्पन्न […]
सिन्धुलीका प्रहरी प्रमुख कंडेल पुरस्कृत
१६ जेठ, सिन्धुली । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) विमलराज कडेल पुरस्कृत हुनुभएको छ । स्थानीय निर्वाचनलाई शान्तिपूर्ण एवं त्रुटि रहित सम्पन्न गराउन प्रभावकारी भूमिका खेलेको भन्दै बागमती प्रदेश कार्यालय हेटौंडाले प्रहरी उपरीक्षक विमलराज कडेललाई पुरस्कृत गरेको हो । एसपी विमलराज कडेललाई प्रदेश कार्यालय हेटौंडाका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआईजी) पूजा सिंहले पुरस्कृत […]
निर्वाचित भएदेखि नै स्थानिय तहमा छैनन जनप्रतिनिधी
सिन्धुली – भनिन्छ, लोकतन्त्रको सबैभन्दा सुन्दर र सुखद पक्ष भनेकै आवधिक निर्वाचन हो र जनादेशको नवीकरण पनि हो । लोकतान्त्रिक शासन व्यवस्थामा जनता स्वयंबाट आफूमाथि शासन गर्ने शासकरूपी जनप्रतिनिधि चयन गर्ने पद्धत्ति नै निर्वाचन हो । वास्तवमा स्थानीय निकाय भनेको स्थानीय सरकार नै हो । संघीय संरचनाअन्तर्गत मुलुकले फट्को मारेका कारण विगतमा सिंहदरबारसम्म धाउनुपर्ने कतिपय […]
सामाजिक समस्या: अपाङ्गता भएका महिलामा महिनाबारी
अपाङ्गता आफैमा यकदमै असजिलो अवस्था हो । अपाङ्गता भएका ब्यक्तिहरुले बिभिन्न कठिनाईबाट उल्झन परेको हुन्छ । जस्तो कि पारिवारिक, सामाजिक, आर्थिक, कुरिती जस्ता अपाङ्गता त्यसमा पनि महिला भयकै कारण उनिहरुले परिवार बाट नै विभेद खेप्दै आईरहेका हुन्छन् । एक त छोरी त्यसमा पनि अपाङ्गता । अब समाजमा कसरी मुख देखाउने यसले भोलि के गर्ली अपाङ्ग […]







