गोलन्जोर गाउँपालिका -१ कि देबकी नेपाली घरबाट निस्केको चारदिनपछी सुनकोशी नदिको किनारमा मृत अबस्थामा भेटिएकि छिन । घरमा सामान्य झगडा भएपछी आफ्ना सन्तान एक छोरी र एक छोराको साथमा घरबाट निस्किएकी देबकी नेपालि सुनकोशी नदिमा डुबेर मृत अबस्थामा भेटिएको स्थानियले बताएका हुन । देबकी शुक्रबार साझ आफ्ना दुई सन्तानलाई लिएर घरबाट निस्किएकी थिइन । घरबाट […]
सिन्धुलिमा घरमुलिलाइ बाधेर दिउँसै लुटपाट, संलग्न तीन पक्राउ
सिन्धुली – गोलन्जोर गाउँपालिका -४ टाडिबिमिरेमा घरमा काम गरिरहेकी घरमुलिलाइ कालो पट्टि बानेर हातखुट्टा बाधी तिनजनाको समुहले दिउसै लुटपाट गरेका छन । घरमा काम गरिरहेकी घरमुली यमकुमारी ठकुरिलाइ हातखुट्टा बाधेर आखामा कालोपट्टि बाधी घरको दराजमा भएको गरगहना, रेडियो उक्त समुहले लुटपाट गरेको गोलन्जोर गाउँपालिकाका प्रबक्ता दौलत कार्किले बताए । घरमुली यमकुमारी ठकुरी अझै अचेत अबस्थामा […]
काङ्ग्रेस निकट १८ शुभेच्छुक संस्थाको सिन्धुलिमा बिरोध प्रदर्शन
सिन्धुली – नेपाली काङ्ग्रेसका १८ शुभेच्छुक संस्थाले शनिबार सिन्धुलीमाढिमा बिरोध प्रदर्शन गरेको छ । नेपाल ट्रेड युनियन काङ्ग्रेस, नेपाल शिक्षक संघ, नेपाल प्रेस युनियन लोकतान्त्रिक गैह्रसरकारी संस्था महासंघ लगायतका शुभेच्छुक संघसंस्थाले बिरोधसभाको आयोजना गरेको हो । नेपाल कम्युनिस्ट पार्टी नेतृत्वको सरकारले गरेको प्रतिनिधि सभा विघटनको असंबैधानिक र अलोकतान्त्रिक कदमको विरुद्धमा नेपाली काङ्ग्रेस निकट शुभेच्छुक संघसंस्थाले […]
सिन्धुलिमा जन्ती बोकेको ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु ३३ घाइते
सिन्धुली – जन्ती बोकेको ट्याक्टर दुर्घटना हुँदा सिन्धुलिमा शुक्रवार एक जनाको मृत्यु भएको छ । दुर्घटनामा ३३ जना घाइते भएका छन । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । जिल्लाको हरिहरपुरगढी गाउँपालिका -५ सिमसारपाखास्थित मदन भण्डारी लोकमार्गमा ना ५ त ५३५६ नम्बरको ट्याक्टर दुर्घटना हुँदा मरिण गाउँपालिका–२ सिन्धुलीका २५ बर्षिया प्रताप लोको […]
ओलिपक्ष र माधब प्रचण्ड पक्षबिच सिन्धुलीको शान्तिनगरमा मुडभेट
सिन्धुली – सिन्धुलिको कमलामाइ नगरपालिका ६ शान्तिनगर चौकमा केपि ओलि समुह र माधब-प्रचण्ड समुहबिच झडप भएको छ । दुई नम्बर बजार हुँदै ढुङ्ग्रेबास मोटरसाइकलमा जाँदै गरेका केपि ओलि पक्षका केन्द्रिय सदस्य शान्तिमान कार्कीलगायतका नेता कार्यकर्तालाइ माधब प्रचण्ड पक्षका आन्दोलनकारीले हातपात गरेपछी दुई पक्षबिच झडप भएको हो । हातपातमा संलग्न नेता कार्यकर्तालाई तत्काल पक्राउ गर्न केपी […]








