सिन्धुली – नेपाल राष्ट्रिय शिक्षक संगठन हरिहरपुरगढीको तेस्रो गाउँ अधिबेशन शनिबार एक कार्यक्रमका बिच सम्पन्न भएको छ । अध्यक्ष अम्बिका राईको अध्यक्षता तथा राष्ट्रिय शिक्षक संगठन बागमती प्रदेश समितीका सचिव रुद्रबहादुर खड्काको प्रमुख आतिथ्यतामा अधिबेशन सम्पन्न भएको नेपाल राष्ट्रिय शिक्षक संगठन सिन्धुलीका सचिब रमेश कार्कीले जानकारी दिए । सम्पन्न तेस्रो अधिबेशनले सुर्यबहादुर राईको अध्यक्षतामा २६ […]
१३५ औं श्रमिक दिवसको अबसरमा सिन्धुलीमा दिप प्रज्वलन
सिन्धुली – आज मे १ अर्थात् १३५ औं अन्तर्राष्ट्रिय श्रमिक अजदुर दिवस । ‘सबैका लागि सामाजिक न्याय तथा मर्यादित काम’ भन्ने नाराका साथ नेपाल ट्रेड युनियन कांग्रेस सिन्धुलीको आयोजनामा दिप प्रज्वलन गरि सिन्धुलीमाढीमा श्रमिक दिवस मनाइएको छ । नेपाली कांग्रेस सिन्धुलीका सभापती उपेन्द्र कुमार पोखरेलको प्रमुख आतिथ्यता तथा नेपाल ट्रेड युनियन कांग्रेस सिन्धुलीका अध्यक्ष श्यामहरी […]
प्रदिप थापाको ‘सपनाहरु’ सार्वजनिक
चर्चित गायक रामकुमार नेपाली र प्रदिप थापाको स्वरमा रहेको गीत ‘सपनाहरु’ सार्वजनिक भएको छ । गीत युट्युब च्यालन प्रदिप थापा सिन्धुलीबाट सार्वजनिक भएको हो । प्रदिप थापाको शब्द र संगीतमा निर्माण भएको गित ‘सपनाहरु’ लाई पदम बिसिले एरेन्ज गरेका हुन भने राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको आयोजना रहेको ‘राष्ट्रिय लोक गायन प्रतियोगीता २०७५ का […]
आगो निभाउने क्रममा सिन्धुलीमा एक वृद्धाको मृत्यु
सिन्धुली – आगो निभाउने क्रममा जलेर सिन्धुलीको खारखोलामा आज एक बृद्घाको घटनास्थलमै मृत्यु भएको छ । कमलामाइ नगरपालिका -१ खारखोला निवासी ८६ बर्षिया कृष्णमाया पौडेलको बिहान करिब ११:३० को समयमा आगलागीमा जलेर मृत्यु भएको उक्त वडाका वडाध्यक्ष नरेश कुमार गोलेले अंकपत्रलाई जानकारी दिए । घरबाट करिब ५० मिटर पर रहेको आफ्नै पाखोबारिमा सुकेका झारपात, पतिंगर […]
आगलागी पिडितलाई कमलामाईद्वारा राहत सामाग्री सहयोग
सिन्धुली – कमलामाई नगरपालिका -८ करकरेमा भएको आगलागी पीडितलाइ कमलामाई नगरपालिकाले राहत उपलब्ध गराएको छ । नगरपालिकाका नगरप्रमुख उपेन्द्र कुमार पोखरेलले तत्कालका लागी आगलागी पीडितलाई राहत सामाग्री प्रदान गर्नुभएको हो । गएकोको चैत्र २८ गते स्थानिय हङ्सदेब आलेको घरमा राती करिब १०:३० बजेको समयमा आगलागी भएको थियो । आगलागीका कारण बस्दै आएको घरगोठ जलेर पुर्णरुपमा […]








