सिन्धुली — स्व. नरबहादुर बम्जन स्मृति कप फुटबल प्रतियोगिताको उपाधि नमोबुद्ध युवा क्लब मरिणले जितेको छ । शनिबार सिन्धुलिमाढिमा भएको फाइनल खेलमा अमरज्योति युवा क्लब गोलन्जोरलाई पेनाल्टी सुटआउटमा ५–४ गोल अन्तरले पराजित गरेको हो । उपाधिसँगै नमोबुद्ध युवा क्लब मरिणले नगद २ लाख १० हजार सहित सिल्ड, मेडल र प्रमाणपत्र हात पारेको छ । निर्धारित समयमा […]
स्व.बम्जन स्मृतिकप फुटबलको फाइनलमा गोलन्जोर र मरिण भिड्दै
सिन्धुली- स्वर्गीय नरवहादुर वम्जन स्मृती कप फुटवल प्रतियोगिताको फाइनल खेल शनिबार दिउँसो १ बजे सिन्धुलीमाढिमा सम्पन्न हुँदैछ ।नवबुद्ध युवा क्लव मरिण र अमरज्योती युवा क्लव गोलन्जोर वीच फाइनल खेल हुने भएको हो । शुक्रवार भएको सेमिफाइनलको पहिलो खेलमा अमरज्योती युवा क्लव गोजन्जोरले मिलनचोक गाइज मिलनचोकलाई पेनाल्टीमा ५–४ को अन्तरले जित हासिल गर्दै फाइनल प्रवेश गरेको […]
केपी ओलीलाई मधेस पस्न रोकेपनी पानी नरोक्नुहोला- प्रधानमन्त्री ओली
सिन्धुली – प्रधानमन्त्री केपी ओलीले केही मानिसहरूले आफूलाई मधेसविरोधी भने पनि मधेसका खेतमा पानी पसाउने कामको शुभारम्भ आफूले गरेको बताए । सुनकोशी-मरिन डाइभर्सनको बिहीबार सिन्धुलीमा शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले भने, ‘केपी ओली मधेस नपसे पनि खेतमा पानी चाहिँ केपी ओलीले पसाउँछ ।’ उनले प्रदेश – २ का मुख्यमन्त्री लालबाबु राउतलाई तराई-मधेसमा त्यो खबर लैजान अनुरोध गरे […]
स्व. नरबहादुर बम्जन स्मृतिकप फुटबल प्रतियोगिता सिन्धुलीमा शुरु
सिन्धुली – सिन्धुलीमा स्व. नरबहादुर बम्जन स्मृतिकप फुटबल प्रतियोगिता बिहिबारबाट शुरु भएको छ । समाजसेवी तथा निर्माण व्यावसायी छेत्र बम्जन, ङेमा बम्जन र बिष्णु बम्जनको मुख्य प्रायोजनमा उहाँहरुको स्व. बुबा नरबहादुर बम्जनको सम्झनामा फुटबल प्रतियोगिताको आयोजना ब्लु अल्पाइन क्लब सिन्धुलीले गरेको हो । प्रतियोगिताको उद्घाटन कमलामाइ नगरपालिकाका नगरप्रमुख खड्गबहादुर खत्रीको प्रमुख आतिथ्यता, क्लबका अध्यक्ष सुर्यबहादुर […]
चलचित्र ‘हिरो रिटर्न्स’ को च्यारिटी शो सिन्धुलीमाढीमा हुने
सिन्धुली – विश्वव्याधिका रूपमा देखापरेको कोभिड–१९ को अनपेक्षित र अप्रत्यासित मार चलचित्र क्षेत्रले खेपिरहेको छ । विश्वभरको चलचित्र जगतकै यो दशाले नेपाली चलचित्रलाई नछोप्ने त कुरै भएन । चलचित्र उद्योग अति संवेदनशील क्षेत्र हो । सन् २०१५ को भूकम्पपछि पुरानै अवस्थामा फर्किन कम्तीमा २ वर्ष लाग्यो । अहिले त भूकम्पभन्दा पनि निकै गम्भीर महामारीको शिकार […]








