सिन्धुली – सिन्धुलीमा आज बोलेरो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । मृत्यु हुनेमा महोत्तरीको रामगोपालपुर नगरपालिका–५ कञ्चनपुर निवासी ४१ वर्षीय वसन्त मुखिया रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिए । उनका अनुसार मुखियाको उपचारका क्रममा मृत्यु भएको हो । सिन्धुली हुँदै खुर्कोटतर्फ […]
सिन्धुलिमा अबैध काठ सहित चार जना पक्राउ
सिन्धुली – अवैद्य रुपमा काठ ओसारपसारमा संलग्न ट्याक्टर सहित चार जनालाइ जिल्ला प्रहरि कार्यालय सिन्धुलिले गएराती पक्राउ गरेको छ । सिन्धुलिको कमलामाई नगरपालिका १० कमलाखोला स्थित सरकारी टोल नजिकै तिनपाटन गाउँपालिका १ बाट कमलामाई नगरपालिका १० तर्फ ल्याउदै गर्दा इलाका प्रहरी कार्यालय भिमानको गस्तिले पक्राउ गरेको हो । ना ३ त ८०० न. को ट्याक्टरमा […]
सिन्धुलिको ७९ वडामा कांग्रेसको बिरोध: १ हजार नौ सय सन्तानब्बेले कांग्रेस प्रबेश गरे
सिन्धुली – प्रतिनिधि सभा विघटनविरुद्ध सिन्धुलीका ७९ वटै वडामा नेपाली कांग्रेसले बिहिबार बिरोध प्रदर्शन गरेको छ । नेपाली कांग्रेसको केन्द्रीय समितिको निर्णय २५ पुसमा ३३० प्रदेश सभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्ने, ३ माघमा ७५३ स्थानीय तहमा विरोध प्रदर्शन गर्ने र ८ माघमा स्थानीय तहको ६ हजार ७४३ वटै वडामा विरोध प्रदर्शन तथा सभाको आयोजना […]
दृष्टिबिहिन छात्राबास लदाभिरलाइ साबिकाको कार्पेट सहयोग
सिन्धुली – माबी लदाभिर दृष्टिबिहिन छात्राबास दुधौलिलाई सामुदायिक बिकास कार्यक्रम सिन्धुलिले कार्पेट बितरण गरेको छ । छात्राबासमा बस्ने बिद्यार्थीलाई चिसोका कारण हिडडुल गर्न र कक्षाकोठामा बस्न समस्या भएपछी साबिकाले बिधालयसंग समन्वय गरेर कार्पेट बितरण गरेको हो । सामुदायिक बिकास कार्यक्रमसंग प्लान इन्टरनेशनल नेपालको सहयोगमा संचालित बाल संरक्षण परियोजनाले उक्त कार्पेट बितरण गरिएको साबिकाका अध्यक्ष मिलन […]
काङ्ग्रेस गोलन्जोरको विशाल बिरोध जन-प्रदर्शन [फोटोफिचर]
सिन्धुली – प्रतिनिधिसभा विघटनको विरोधमा सरकारविरुद्ध आन्दोलनमा उत्रिएको कांग्रेसले आज सिन्धुलिको नौ वटै स्थानीय तहबाट विरोध प्रदर्शन गरेको छ । १९ पुसको केन्द्रीय समितिको निर्णयबमोजिम सबै स्थानीय तहमा कांग्रेसले विरोध र्याली र विरोधसभा गर्ने कार्यक्रम राखेको थियो । कांग्रेसले यसअघि २५ पुसमा सातै प्रदेशका ३३० वटा प्रादेशिक निर्वाचन क्षेत्रका मुकामहरूबाट विरोध गरेको थियो भने १३ […]








