१४ माघ, सिन्धुली । सरकारले पाठेघरको मुखको क्यान्सर न्यूनीकरण गर्ने उद्देश्यले बालबालिकालाई ह्युमन प्यामिलोमा भाइरस (एचपीभी) विरुद्धको खोप नि:शुल्क दिने भएको छ । देशभरका १० देखि १४ वर्षसम्मका बालबालिकालाई ह्युमन प्यामिलोमा भाइरस विरुद्धको खोप दिन लागिएको हो । बालबालिकालाई दिइने (एचपीभी) विरुद्धको खोपबारे सोमबार कमलामाइ नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा स्थानिय तह स्तरिय खोप समन्वय समिती, […]
कांग्रेस दुधौली नगरसमितिले स्थानिय सरकारलाई बुझायो ज्ञापन-पत्र
सिन्धुली – नेपाली कांग्रेस दुधौली नगरसमितिले बिहिबार स्थानिय सरकारलाई पाँच बुँदे ज्ञापन-पत्र बुझाएको छ ।कांग्रेस नगर समितिका सभापति बलराम कार्कीको संयोजकत्वमा दुधौली नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत हरीलाल बिश्वकर्मालाई उक्त ज्ञापनपत्र बुझाइएको हो । कांग्रेस सभापति कार्की र नगर सचिव मिलन सुनुवारको सयुक्त हस्ताक्षरित पाँचबुदे ज्ञापनपत्रमा स्थानिय तहको निर्वाचनमा नेपाली कांग्रेस र नेकपा माओवादीका विचमा […]
कमलामाईमा तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने
सिन्धुली – सिन्धुलीको कमलामाइ नगर खेलकुद बिकास समितीको आयोजनामा तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ । यस नगरपालिकाको वडा नम्बर–६, सिन्धुलीमाढीस्थित खुल्लामञ्च खम्बेचौरमा प्रतियोगिता आयोजना गर्न लागिएको हो । कमलामाइ नगरपालिकास्तरीय नगर खेलकुद बिकास समितिको निर्णय अनुसार यही माघ २५ गतेदेखी २७ गतेसम्म नगरस्तरिय अन्तर विद्यालय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने नगर खेलकुद […]
सिन्धुलीका पुर्ख्यौली बालिका आफन्तको शरणलिदै आमाको कोरामा
सिन्धुली – विगत ६ वर्षदेखि कलेजो रोगबाट पीडित धर्मशिला फुँयालको गत माघ ४ गते निधन भएपछि अहिले उनको परिवार विचलित भएको छ । रानीवास सिन्धुलीबाट पुर्ख्यौली बसोबास छाडेर भारत सिक्किमको नाम्चेमा जीवनयापन गर्दै आएका धर्मशिलाका श्रीमान् राम फुँयाल र उनका दुई छोरी आमाको मृत्युपछि शरण लिन महोत्तरीको बर्दिवास आइपुगेका हुन् । धर्मशिलालाई बचाउने प्रत्यत्न गर्दागर्दै जायजेथा […]
सिन्धुलीमा माइक्रो बस दुर्घटना: १ जनाको मृत्यु, १२ जना घाइते
सिन्धुली – सिन्धुलीमा माइक्रोबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । काठमाडौंबाट जनकपुर जाँदै गरेको बा ३ ख ८४४५ नम्बरको हायस माइक्रोबस विहीबार साँझ सुनकोशी गाउँपालिका ६ कानढुंग्री भन्ने स्थानमा दुर्घटना हुँदा धनुषाको जनकपुर उपमहानगरपालिका वडा नम्बर १० का ५० वर्षीय निर्मल गुप्ताको मृत्यु भएको हो । गुप्ताको […]








