सिन्धुली – सशस्त्र प्रहरीले अबिरल बर्षातको कारण ग्याबिन तार कटान गरी आगनमा पार्कीङ्ग गरी राखेको ट्याक्टर खोल्सिमा खसेपछि उद्धार गरेको छ । जिल्लाको दुधौली नगरपालिका वडा नं. १ चिसापानि पुर्खैली घर भएका भरत पहाडीको घरको आगनमा पार्किङ गरि राखिएको ट्याक्टर अबिरल बर्षातको कारण मगर्नी खोल्साले कटान गरि ट्याक्टर खोल्सिमा खसेको थियो । घटनापछि सशस्त्र प्रहरी […]
गोलन्जोर गाउँपालिकाको सार्बजनिक सुनुवाइ कार्यक्रम सम्पन्न
सिन्धुली – जिल्लाको गोलन्जोर गाउँपालिकाले आ.व. ०८०/८१ मा सम्पादन गरेका कार्य तथा बिकास योजना र नियमित सेवा प्रवाह सम्बन्धी दोस्रो चरणको सार्बजनिक सुनुवाइ कार्यक्रम बिहिबार सम्पन्न गरेको छ । गोलन्जोर गाउँपालिकाको आयोजना तथा अंकपत्र मिडिया ग्रुपको सहजिकरणमा आयोजित सार्बजनिक सुनुवाइ कार्यक्रम गोलन्जोर -३ ग्वाल्टारमा सम्पन्न भएको हो । दुई चरणमा आयोजना गरिएको सार्बजनिक सुनुवाइ कार्यक्रम […]
प्रीन्सराजद्वारा (एसइइ) परिक्षामा उत्कृष्ट छात्रालाई पुरस्कार प्रदान
सिन्धुली – जिल्लाको सामुदायिक बिधालयहरु मध्ये माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (एसइइ) मा उत्कृष्ट अंक ल्याउने गौमती माध्यमिक बिधालयकि छात्रालाई पुरस्कार प्रदान गरिएको छ । जिल्लाको सामुदायिक बिधालयहरुबाट सम्मिलित गएको (एसइइ) परिक्षामा गौमती माध्यामिक बिधालयमा अध्यनरत छात्रा सोबिच्छा कार्कीले उत्कृष्ट जिपिए सहित पहिलो भएकी हुन । उनी ३.९२ जिपिए सहित जिल्लाको सामुदायिक बिधालयहरुबाट सहभागी परिक्षार्थी मध्ये […]
कमलामाईका कृषकलाई बाँदर धपाउने यन्त्र वितरण
सिन्धुली — हुनत यसपाली लामो समय पानि नपरेर खडेरी परेका कारण किसानले भनेजस्तो गरि हिउँदे बाली भित्राउन पाएनन् । पानि नपरेर लामो समय खडेरी परेका कारण आफुले मेहनत गरे अनुसार अन्नबाली मकै भित्राउन नपाएको पिर कृषकलाई छ । जेनतेन खेतबारीमा बाकी रहेको त्यही मकैपनि घरमा भित्राउने बेलामा किसानलाई अर्को पिरले तनाब गराउछ । कमलामाई नगरपालिका […]
कमलामाई -३ का एक सय ५० दुग्ध कृषकलाई अनुदान रकम बितरण
सिन्धुली – गाई तथा भैंसी प्रबर्द्धन कार्यक्रम अन्तर्गत सहकारीमा आबद्ध कमलामाइ नगरपालिका -३ चपौलीका कृषकहरुलाई दुधमा आधारित अनुदान रकम बुधबार एक कार्यक्रमका बिच वितरण गरिएको छ । कमलामाई नगरपालिका पशु विकास शाखाकाे आ.व. २०८०/८१ काे संघिय सरकारवाट हस्तान्तरित दुधमा आधारित प्रतीलिटर अनुदान रकम कमलामाई नगरपालिकाका नगरप्रमुख उपेन्द्र कुमार पोखरेलले एक कार्यक्रमका बीच दूध कृषकलाई बितरण […]








