सिन्धुली — हुनत यसपाली लामो समय पानि नपरेर खडेरी परेका कारण किसानले भनेजस्तो गरि हिउँदे बाली भित्राउन पाएनन् । पानि नपरेर लामो समय खडेरी परेका कारण आफुले मेहनत गरे अनुसार अन्नबाली मकै भित्राउन नपाएको पिर कृषकलाई छ । जेनतेन खेतबारीमा बाकी रहेको त्यही मकैपनि घरमा भित्राउने बेलामा किसानलाई अर्को पिरले तनाब गराउछ । कमलामाई नगरपालिका […]
कमलामाई -३ का एक सय ५० दुग्ध कृषकलाई अनुदान रकम बितरण
सिन्धुली – गाई तथा भैंसी प्रबर्द्धन कार्यक्रम अन्तर्गत सहकारीमा आबद्ध कमलामाइ नगरपालिका -३ चपौलीका कृषकहरुलाई दुधमा आधारित अनुदान रकम बुधबार एक कार्यक्रमका बिच वितरण गरिएको छ । कमलामाई नगरपालिका पशु विकास शाखाकाे आ.व. २०८०/८१ काे संघिय सरकारवाट हस्तान्तरित दुधमा आधारित प्रतीलिटर अनुदान रकम कमलामाई नगरपालिकाका नगरप्रमुख उपेन्द्र कुमार पोखरेलले एक कार्यक्रमका बीच दूध कृषकलाई बितरण […]
बालमैत्री स्थानीय शासनयुक्त पालिका घोषणाको लागी छलफल
सिन्धुली – सिन्धुलीको कमलामाइ नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणाको लागी तयारी थालिएको छ । सिन्धुलीको नौ स्थानीय तहमध्ये अहिले सम्म कुनै पनि पालिका बालमैत्री नगर घोषित भएको छैन । बालमैत्री स्थानीय शासन घोषणाको लागी भने ५१ वटा सूचक पूरा गर्नुपर्ने जनाइएको छ । बालमैत्री स्थानीय शासन घोषणाका लागी सिन्धुलीमाढीमा आयोजित नगर समिती गठन तथा […]
गुण्डागर्दी शैलीमा राहत शिक्षक समिति गठन गरिएको भन्दै भत्सर्ना
सिन्धुली – शनिबार सिन्धुलीमाढीमा गठित नेपाल राहत शिक्षक समिति सिन्धुलीको जिल्ला अधिबेशन सामान्य विधि र प्रक्रियालाई समेत विचार नगरी अलोकतान्त्रिक र गुण्डागर्दी शैली अपनाई गरिएको भन्दै नेपाल शिक्षक संघ सिन्धुलीले भत्सर्ना गरेको छ । निर्वाचन संयोजक बिर्जबहादुर घोलेद्वारा जारी गरिएको बिज्ञप्तिमा भनिएको छ, ‘केही अराजक व्यक्तिहरुले निर्वाचनकाे सामान्य विधि र प्रक्रियालाई समेत विचार नगरी अलोकतान्त्रिक […]
लागु औषध त्यागेर जीवनलाई जितेका- जितबहादुर
सिन्धुली – कलिलो उमेरमा आमाको तिलहरी र बुलाकी बेचेर नगद पचास हजार लिएर आफ्नो बुबा-आमा त्यागी घरबाट निस्किएका जितबहादुर एका-एक प्रहरिको घेराबिच नाडिमा हत्कडी लगाइएको अबस्थामा बुधबार एक कार्यक्रमका बिच सिन्धुलीमाढीमा सार्बजनिक भए । जुङ्गाको रेखी नबस्दै घर, परिवार, बुबा, आमा सबथोक त्यागेका जितबहादुरलाई यसरी जुङ्गा र कपाल सेतै भइसकेपछि हत्कडी लगाइएको अबस्थामा देख्नु पर्ला […]








