सिन्धुली – दुधौली नगरपालिका–३ मा किशोर–किशोरीको लागी आधारभूत पत्रकारिता तालिम आइतबारबाट सुरु भएको छ । ३ नम्बर वडा कार्यालयको सहयोगमा सर्वदा सञ्चार प्रा.लि. ले आइतबारदेखि तीन दिने तालिम सुरु गरेको हो । तालिमको उद्घाटन वडाअध्यक्ष भद्रा कुमारी माझीले गर्नुभएको । तालिमको उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै किशोर–किशोरीहरुलाई थप नेतृत्व विकासका लागि यस किसिमका तालिम गोष्ठीहरु आवश्यक […]
तिनपाटनको तोस्रामखोलामा लोक सांस्कृतिक कार्यक्रम सम्पन्न
सिन्धुली – जिल्लाको तिनपाटन गाउँपालिकाको आयोजना तथा तिनपाटन गाउँपालिका वडा नम्बर –७ वडा समितिको ब्यबस्थापनमा स्थानिय लोक संस्कृतिको संरक्षण तथा प्रवर्दनको निम्ती लोक सांस्कृतिक कार्यक्रम –२०८० तोस्रामखोलाको कालिमाटीमा सम्पन्न भएको छ । तिनपाटन गाउँपालिका वडा नम्बर –७ का वडाध्यक्ष युबराज पहाडीको अध्यक्षता तथा गाउँपालिकाका अध्यक्ष कर्णबहादुर थापामगरको प्रमुख आतिथ्यतामा लोक सांस्कृतिक कार्यक्रम सोमवार सम्पन्न भएको […]
३०२ औँ पृथ्वी जयन्तीः सिन्धुलीगढी स्थित प्रतिमामा माल्यार्पण
सिन्धुली – पौष २७ गते अर्थात आज ३०२ औँ पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवस । सिन्धुलीमा पनि सिन्धुलीगढीमा रहेको पृथ्वीनारायण शाहको प्रतिमामा माल्यार्पण गरि ३०२ औँ पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवस मनाइएको छ । पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवसको अबसरमा कमलामाइ नगरपालिकाका नगरप्रमुख उपेन्द्रकुमार पोखरेल साथै नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुर्यप्रसाद दाहालले […]
सांस्कृतिक तथा फुड फेस्टिबल -२०८० सिन्धुलीमा शुरु
सिन्धुली : सिन्धुलीको आन्तरिक तथा बाह्य पर्यटन प्रबर्द्धन तथा स्थानिय परिकारको प्रचार-प्रसार गर्ने उदेश्यले “सिन्धुली पर्यटन, कृषी, ब्यापार, उद्योग, सांस्कृतिक तथा फुड फेस्टिबल -२०८० शुक्रवारबाट सिन्धुलीमाढीमा शुरु भएको छ । ब्रदरहुड इभेन्टस एण्ड इन्टरटेन्मेण्ट प्रा.लिको आयोजनामा शुक्रवार अर्थात आजबाट शुरु भएको सांस्कृतिक तथा फुड फेस्टिबल आगामी माघ ७ गतेसम्म संचालन हुने आयोजकले जनाएको छ । कमलामाइ नगरपालिका […]
भदौभित्र नगरभित्रका सुकुम्बासीले जग्गाधनी पुर्जा पाँउछन: पोखरेल
सिन्धुली – कमलामाइ नगरपालिका दलित भुमिहिन, भुमीहिन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी सेवा केन्द्रबाट भएका कार्यप्रगती बारे छलफल तथा प्राप्त निर्देशन बारे समिक्षात्मक छलफल कार्यक्रम बिहिबार सम्पन्न भएको छ । राष्ट्रिय भुमी आयोगका केन्द्रिय अध्यक्ष केशव निरौलाको प्रमुख आतिथ्यता तथा कमलामाइ नगरपलिकाका नगरप्रमुख उपेन्द्र कुमार पोखरेलको अध्यक्षतामा प्रमुख प्रशासकीय अधिकृत सुर्य प्रसाद दाहाल, भुमी आयोग जिल्ला […]








