सिन्धुली – यहि कार्तिक २४ गते आयोजना हुन लागिरहेको २५८ औं ऐतिहासिक सिन्धुलीगढी बिजयउत्सवको सम्पुर्ण तयारी पूरा भएको छ । वीर गोर्खाली फौज र स्थानीय मिलेर अंग्रेज फौजलाई पराजित गरेको दिनको सम्झनामा हरेक बर्ष कात्तिक २४ गते सिन्धुलीगढी विजयोत्सव मनाउने गरिएको छ । आयोजक कमलामाइ नगरपालिकाले बिहिबार पत्रकार सम्मेलन मार्फत यस बर्षको सिन्धुलीगढी बिजयउत्सवलाई राष्ट्र […]
पर्यटन
सिन्धुलीमा पहिलोपटक “राष्ट्रिय कला महोत्सव” आयोजना हुने
सिन्धुली – आउँदो चैत्र २८ देखि बैशाख ३ गतेसम्म सिन्धुलीमा राष्ट्रिय कला महोत्सव आयोजना गरिने भएको छ । आयोजक संस्थाले शुक्रबार सिन्धुलीमाढीमा पत्रकार सम्मेलन मार्फत राष्ट्रिय कला महोत्सव आयोजना हुने जानकारी दिएको हो । राष्ट्रिय कला महोत्सव सिन्धुलीस्थित कलाघरको आयोजनामा हुने जनाइएको छ । “नमुना कला संग्रहालय सिन्धुली कलाघर घुम्न जाऔँ, नेपाली मौलिक कला संस्कृतिमा रमाऔ” […]
सुनकोशी-मरिन-डाइभर्सन आयोजनाद्वारा (एसइआइए) प्रस्ताब
सिन्धुली – सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाले थप १४.०९ हेक्टर वन क्षेत्र आवश्यक परेको भन्दै पूरक वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन (एसइआइए) प्रस्ताव गरेको छ। प्राविधिक कारणले आयोजनाको सर्ज ट्यांक र टेलरेसको स्थान परिवर्तन गर्नुपरेको, त्यस्तै विद्युत उत्पादन क्षमता २८.६२ मेगावाटबाट बढाएर ३१.०७ मेगावाट पुर्याउन लागिएकाले वन तथा वातावरण मन्त्रालयसँग थप वन क्षेत्र प्रस्ताव गरिएको हो। […]
स्थानिय उत्पादनमुखी उद्योग संचालन गर्न जोड दिनेछु: मन्त्री चित्रकार
सिन्धुली – बागमती प्रदेश उद्योग तथा सामान्य प्रशासन मन्त्री रामकृष्ण चित्रकारले सिन्धुलीमाढीमा रहेको शितभण्डार र तिनपाटनमा रहेको फलाम खानीलाई सम्भाब्यता अध्यन गरेर उद्योगको रुपमा संचालन गर्न आफुले सकेको सहयोग गर्ने जनाएका छन । नेपाली कांग्रेस सिन्धुलीले मंगलबार पार्टी कार्यालयमा आयोजना गरेको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा उद्योग तथा सामान्य प्रशासन मन्त्री चित्रकारले यस्तो बताएका हुन । […]
लेकको स्वाद लेकालीमा [फोटो फिचर]
सिन्धुली — सिन्धुलीको सदरमुकाम सिन्धुलीमाढीबाट सुन्दर बिपि राजमार्ग हुँदै करिब २० कि.मि यात्रा गरिसकेपछी ऐतिहासिक सिन्धुली गढीको प्रबेशद्वार पुग्न सकिन्छ । सुन्दर नागबेली घुम्ती सङ्गै मनोरम दृश्य अबलोकनसंगै सिन्धुली गढी प्रबेशद्वार बाट करिब ३ कि.मि यात्रा गरेपछी खनियाखर्क बजार पुगिन्छ । जहाँ सिजनको बेला स्थानिय रुपमा उत्पादन हुने ताजा जुनार, सुन्तला लगायतका फलफुल, तरकारी बिक्रीबितरणका […]








