सिन्धुली – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट आजदेखि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा सुरु हुँदै छ । उद्घाटन खेलमा जनकपुर बोल्ट्स र काठमाण्डु गोर्खाज आमनेसामने हुँदैछन् । दुई बीचको खेल अपरान्ह ४ बजे हुनेछ । जनकपुर बोल्ट्स साबिक बिजेता पनि हो । यता कमलामाई नगरपालिकाले केही समय अघि कार्यालयको अघि सार्बजनिक स्थलबाट देखिने गरि ‘डिजिटल डिस्प्ले […]
खेलकुद
मेयरसाप ! यो गुन कहिल्यै विर्सिने छुइन, देशको नाम राखेर फर्किन्छु
सिन्धुली – जापानको टोकियोमा आयोजना हुने डिफ ओलम्पिक खेलका लागी छनौटमा परेका सिन्धुलीका एकजना खेलाडीलाई कमलामाइ नगरपालिकाले आर्थिक सहयोग गर्ने भएको छ । कमलामाई नगरपालिका–६ का धनबहादुर थापा जापानको टोकियोमा आयोजना हुने डिफ ओलम्पिकका लागी छनौटमा परेका थिए । तर खेलका लागी जापान जान, आउन र बस्नका लागी आर्थिक अबस्था कमजोर भएकोले खेलमा सहभागी नहुने […]
प्रथम स्व. कुमार बस्नेत स्मृति गोल्डकप-२०८२ आयोजना हुँदै
सिन्धुली – नेपाली कांग्रेसका नेता एवं समाजसेवी स्व. कुमार बस्नेतको स्मृतिमा यहि कार्तिक २५ गते मंगलबारदेखि सिन्धुलीको दुधौली रंगशालामा ‘स्व. कुमार बस्नेत स्मृति गोल्डकप फुटबल प्रतियोगिता’ सुरु हुने भएको छ । स्व. कुमार बस्नेतको स्मृतिमा पहिलोपटक गोल्डकप आयोजना हुन लागेको हो । नेपाल तरुण दल दुधौली नगर कार्यसमितीको आयोजनामा संचालन हुन लागिरहेको स्व. कुमार बस्नेत […]
जिल्लामै पहिलो अन्तरविद्यालय बुद्धिचाल प्रतियोगिता सम्पन्न
सिन्धुली – प्याब्सन सिन्धुलीद्वारा आयोजित जिल्लामै पहिलोपटक आयोजना गरिएको “प्रथम अन्तरविद्यालय बुद्धिचाल –२०८२” शुक्रबार सिन्धुली एकेडेमी मिलनचोकमा सम्पन्न भएको छ । प्रतियोगितामा जिल्लाका १५ वटा विद्यालयका २८ जना विद्यार्थीको सहभागिता रहेको थियो । सहभागीमध्ये एक छात्रा रासी मगर (माइस्थान इङ्लिस बोर्डिङ स्कुल) तथा श्री नवज्योति बहिरा विद्यालयबाट बिनोद थामी र रुपक लामा गरी दुई जना […]
खुल्ला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा बस्नेत र श्रेष्ठको जोडि प्रथम
२१ माघ, सिन्धुली । सुनसरीको इटहरिमा सम्पन्न दोश्रो सगरमाथा खुल्ला राष्ट्रीय र्यान्किङ्ग व्याड्मिन्टन प्रतियोगितामा सिन्धुलीका प्रतियोगीहरु प्रथम भएका छन । प्रतियोगितामा सन्चालन भएका विभिन्न १५ बिधा अन्तर्गत कर्पोरेट डबल खुल्ला प्रतियोगितातर्फ सिन्धुलीका खेलाडीहरु दिपेन्द्र बस्नेत र सोम श्रेष्ठको जोडि प्रथम भएको हो । शनिबार सम्पन्न फाइनल खेलमा सिन्धुलीका खेलाडीहरुले संखुवासभाको टिमलाई जितेर […]








