१५ माघ, सिन्धुली । गएको आइतबारबाट शुरु भएको स्वर्गीय शारदामणि खड्काको सम्झनामा आयोजित ‘शारदामणि स्मृति कप-२०२५’ सिन्धुली बहुमुखी क्याम्पसको खेल मैदानमा जारी छ । स्वर्गीय शारदामणि खड्का स्मृति कप प्रतियोगिताको पहिलो दिन सोमबार भलिबल प्रतियोगिता अन्तर्गतका ६ खेल सम्पन्न भएका छन । पहिलो खेलमा श्री गौमति उच्च माध्यमिक विद्यालयलाई सोझो दुई सेटले पछि पार्दै सिन्धुली बहुमुखी […]
खेलकुद
कमलामाईमा तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने
सिन्धुली – सिन्धुलीको कमलामाइ नगर खेलकुद बिकास समितीको आयोजनामा तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ । यस नगरपालिकाको वडा नम्बर–६, सिन्धुलीमाढीस्थित खुल्लामञ्च खम्बेचौरमा प्रतियोगिता आयोजना गर्न लागिएको हो । कमलामाइ नगरपालिकास्तरीय नगर खेलकुद बिकास समितिको निर्णय अनुसार यही माघ २५ गतेदेखी २७ गतेसम्म नगरस्तरिय अन्तर विद्यालय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने नगर खेलकुद […]
अन्तर बिद्यालय क्रिकेट प्रतियोगितामा भगवती आवासिय प्रथम
सिन्धुली – जिल्लाको सिन्धुलीमाढीमा जारी कमलामाई नगरपालिका स्तरीय अन्तर विद्यालय क्रिकेट प्रतियोगिता अन्तर्गत भगवती अंङ्ग्रेजी आवासीय माध्यामिक विद्यालय प्रथम भएको छ । गएको दिन भएको फाइनल खेलमा भगवती आवासीय अङ्ग्रेजी माध्यमिक विद्यालयले जनज्योति माध्यमिक विद्यालय फोस्रेटारलाई १३ रनको फराकिलो अन्तरले हराएर उपाधि हात पारेको हो । टस जितेर पहिला ब्याटिङ रोजेको भगवतीले निर्धारित १० ओभरमा ४७ रनको योगफल तयार […]
कमलामाई मेयरकप फुटबल उपाधीको लागी वडा नं. ५ र १० भिड्ने
सिन्धुली – कमलामाई नगरपालिका मेयर तथा उपमेयर कप फुटबल प्रतियोगिताको उपाधीका लागि वडा नम्बर ५ र वडा नम्बर १० ले फाइनल खेलमा प्रतिस्पर्धा गर्ने भएका छन । कमलामाई नगरपालिका नगर खेलकुद बिकास समितीद्वारा आयोजित वडास्तरिय मेयर तथा उपमेयर कप फुटबल प्रतियोगिता चैत्र ५ गतेदेखी सिन्धुलीमाढीमा जारी छ । आज भएको सेमिफाइनल खेलमा वडा नम्बर ५ र […]
राष्ट्रपति रनिङ्ग शिल्डको उपाधी कमलामाई नगरपालिकाले जित्यो
सिन्धुली – १२ औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिताको उपाधी कमलामाई नगरपालिकाले जितेको छ । कमलामाई नगरपालिका –६, खुल्लामञ्च खेलमैदानमा सन्चालित प्रतियोगितामा ३१ पदक हात पार्दै कमलामाई नगरपालिकाले पहिलो स्थान बनाएको हो । कमलामाई नगरपालिकाले १७ स्वर्ण, ८ रजत र ६ कास्य पदक जितेर पहिलो बनेको छ । १४ स्वर्ण, १३ रजत र ९ […]








