सिन्धुली – प्याब्सन सिन्धुलीद्वारा आयोजित जिल्लामै पहिलोपटक आयोजना गरिएको “प्रथम अन्तरविद्यालय बुद्धिचाल –२०८२” शुक्रबार सिन्धुली एकेडेमी मिलनचोकमा सम्पन्न भएको छ । प्रतियोगितामा जिल्लाका १५ वटा विद्यालयका २८ जना विद्यार्थीको सहभागिता रहेको थियो । सहभागीमध्ये एक छात्रा रासी मगर (माइस्थान इङ्लिस बोर्डिङ स्कुल) तथा श्री नवज्योति बहिरा विद्यालयबाट बिनोद थामी र रुपक लामा गरी दुई जना […]
खेलकुद
खुल्ला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा बस्नेत र श्रेष्ठको जोडि प्रथम
२१ माघ, सिन्धुली । सुनसरीको इटहरिमा सम्पन्न दोश्रो सगरमाथा खुल्ला राष्ट्रीय र्यान्किङ्ग व्याड्मिन्टन प्रतियोगितामा सिन्धुलीका प्रतियोगीहरु प्रथम भएका छन । प्रतियोगितामा सन्चालन भएका विभिन्न १५ बिधा अन्तर्गत कर्पोरेट डबल खुल्ला प्रतियोगितातर्फ सिन्धुलीका खेलाडीहरु दिपेन्द्र बस्नेत र सोम श्रेष्ठको जोडि प्रथम भएको हो । शनिबार सम्पन्न फाइनल खेलमा सिन्धुलीका खेलाडीहरुले संखुवासभाको टिमलाई जितेर […]
जारी स्वर्गिय ‘शारदामणि स्मृति कप’को पहिलो दिन ६ खेल सम्पन्न
१५ माघ, सिन्धुली । गएको आइतबारबाट शुरु भएको स्वर्गीय शारदामणि खड्काको सम्झनामा आयोजित ‘शारदामणि स्मृति कप-२०२५’ सिन्धुली बहुमुखी क्याम्पसको खेल मैदानमा जारी छ । स्वर्गीय शारदामणि खड्का स्मृति कप प्रतियोगिताको पहिलो दिन सोमबार भलिबल प्रतियोगिता अन्तर्गतका ६ खेल सम्पन्न भएका छन । पहिलो खेलमा श्री गौमति उच्च माध्यमिक विद्यालयलाई सोझो दुई सेटले पछि पार्दै सिन्धुली बहुमुखी […]
कमलामाईमा तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने
सिन्धुली – सिन्धुलीको कमलामाइ नगर खेलकुद बिकास समितीको आयोजनामा तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ । यस नगरपालिकाको वडा नम्बर–६, सिन्धुलीमाढीस्थित खुल्लामञ्च खम्बेचौरमा प्रतियोगिता आयोजना गर्न लागिएको हो । कमलामाइ नगरपालिकास्तरीय नगर खेलकुद बिकास समितिको निर्णय अनुसार यही माघ २५ गतेदेखी २७ गतेसम्म नगरस्तरिय अन्तर विद्यालय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने नगर खेलकुद […]
अन्तर बिद्यालय क्रिकेट प्रतियोगितामा भगवती आवासिय प्रथम
सिन्धुली – जिल्लाको सिन्धुलीमाढीमा जारी कमलामाई नगरपालिका स्तरीय अन्तर विद्यालय क्रिकेट प्रतियोगिता अन्तर्गत भगवती अंङ्ग्रेजी आवासीय माध्यामिक विद्यालय प्रथम भएको छ । गएको दिन भएको फाइनल खेलमा भगवती आवासीय अङ्ग्रेजी माध्यमिक विद्यालयले जनज्योति माध्यमिक विद्यालय फोस्रेटारलाई १३ रनको फराकिलो अन्तरले हराएर उपाधि हात पारेको हो । टस जितेर पहिला ब्याटिङ रोजेको भगवतीले निर्धारित १० ओभरमा ४७ रनको योगफल तयार […]







